प्रेरणा र कार्यक्षमता
केदार अधिकारी

घोडा गतिशील र शक्तिशाली जनावर हो। यसको तस्विरले प्रेरणा र कार्यक्षमता बढाउँछ, जसले तपाईंलाई आफैंलाई मोटिभेट राख्न मद्दत गर्न सक्छ। अफिसमा यो तस्विर राख्नु भनेको सपना पुरा गर्ने र उत्कृष्टता प्राप्त गर्ने एक मानसिक उत्तेजना हो।
Leave a Reply