Sunday, March 26th, 2023
प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन
tamang online

याम्बु – तामाङ पत्रकार संघका सल्लाहकार एवं पूर्वउपाध्यक्ष दीपेन्द्र दोङ तामाङको असामयिक निधन छ । तत्कालीन तामाङ सञ्चार समूहका संस्थापक सचिव (२०६१), महासचिव हुँदै उपाध्यक्षसम्मको जिम्मेवारी सम्हाल्नुभएका दीपेन्द्र दोङ तामाङको दुई साताअघि ब्रेन स्ट्रोक भई ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत रहेकोमा चैत ११ गते निधन भएको हो । नेपाल समाचारपत्र, रेडियो सगरमाथा, रेडियो एचबिसी, टाइम्स एफएम, इमेज च्यानल, सिटिजन एफएम, सहयात्री मासिक, तामाङ टाइम्स, सिनेयात्री मासिक, न्युज २४ टेलिभिजन, जनता रेडियोको स्टेसन मेनेजर, जनता टेलिभिजनमा एक्ज्युकेटिभ प्रोड्युसरका रुपमा काम गर्नु भएको थियो | पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी अधिकृत तथा
यो समाचार Flash News, तामाङ ह्युल, प्रमुख खबर संग सबंधीत छ |