Sunday, March 19th, 2023
क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन
tamang online

टोरोन्टो — नेपाली फिल्म ‘छक्का पन्जा–४’ आज मार्च १८ तारिख क्यानडाको विभिन्न शहरमा पहिलो दिन सफलतापुर्वक प्रदर्शन भएको छ । क्यानाडा स्थित Scarborough र Missisauga शहरमा आज एकैदिन हाउसफूलका साथ् प्रदर्शन भएको हो | दुवै शहरमा हाउसफुलका साथ प्रदर्शन भएको फिल्म आज,भोलि र पर्सि गरि तीन दिनसम्म निरन्तर चल्ने Scarborough स्थित फिल्म हलमा भेटघाटको क्रममा बितरक क्रिजल अधिकारी केसीले जानकारी दिनु भएको छ | वहाँले आज पहिलो दिन नेपाली फिल्मलाई माया गरेर फिल्म हेर्न आउनुहुने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ | साथै भोलि र पर्सि प्रदर्शन हुने शो हरुमा
यो समाचार Flash News, Slideshow, प्रमुख खबर, प्रवास, मनोरंजन संग सबंधीत छ |