Thursday, January 20th, 2022
खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन
tamang online

तेलअविव – इजरायलमा बसोवास गर्नुहुने नेपाली भाषी खेलाडीहरुले ‘खेलकुद युवा सघं इजरायल’ गठन गरेका छन् |इजरायलको बिभिन्न भागमा काम गर्दै आइरहेका नेपाली र नेपाली भाषीहरुलाई खेलको माध्यमबाट एकताबद्ध गर्ने उद्देश्यका साथ यस संस्था गठन गरेका हुन् | इजरायलमा कार्यरत फुटबल खेलाडी सुन्दर नेपालको संयोजकत्वमा गठित ‘खेलकुद युवा सघं इजरायल’ का पदाधिकारीहरुमा कोषाध्यक्ष पुरण लिम्बु र सदस्यहरुमा प्रताप मादेन , कुमार कुमार आङदेम्बे, मनोज गोले तामाङ, प्रवीण लिम्बु, प्रकाश राजबंशी, आइन्द्र योङज्ञ, विजय मगर, सन्दिप भण्डारी, जीवन थान्कलुंग, जनम चेम्जोङ, सन्तोष लिवाङ र दिवस घिसिङ तामाङ रहेका छन् । स्वास्थ्यको निम्ति