हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

Saturday, August 8th, 2020

 

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता

 tamang online

बस्टन : अमेरिकाको पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी हराएकी छन्। १४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन्। उनलाई स्थानीय स्विटब्रायर ड्राइभमा बिहान ७ बजे अन्तिमपटक देखिएको थियो। पेन्सलभेनिया राज्यमा नेपालीभाषी भुटानीको दोस्रो ठूलो बसोबास रहेको छ। अमेरिकी सरकारले करिब ९६ हजार २०० भुटानीलाई पुनर्वास गरेको थियो। यसअघि ओहायोको एक्रनमा हराएका ३६ वर्षीय टेकबहादुर खड्का अगस्त १ मा सामान्य अवस्थामा भेटिएका थिए। ओहायोमा सबैभन्दा धेरै नेपालीभाषी भुटानीको बसोबास छ @थाहखबर ।


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution