हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले तामाङ ह्युल सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ आर्थिक सहयोग हस्तान्तरण

याम्बु – नेपाल तामाङ घेदुङले कोरोना स्वास्थ्य अभियानको लागि एक लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको छ | नेपाल तामाङ घेदुङ र तामाङ चिकित्सक समाजको सहकार्यमा कोरोना स्वास्थ्य अभियान संचालन गरिने सहमति अनुसार कोरोना पीडित / संक्रमितहरुलाई  स्वास्थ्य सेवा दिन नेपाल तामाङ घेदुङको तर्फबाट रुपैयाँ एकलाख रुपियाँ हस्तान्तरण गरिएको हो । नेपाल तामाङ घेदुङको उपाध्यक्ष कुमार घिसिङ तामाङ र महासचिव महित कुमार तामाङको तर्फबाट नेपाल तामाङ घेदुङको संस्थागत सहयोग तामाङ चिकित्सक

तामाङ समाज अमेरिकाको कार्यसमिति पुनर्गठन,संयोजकमा सन्त बहादुर तामाङ

याम्बु – तामाङ सोसाईटी अफ अमेरिका र तामाङ समाज अमेरिका दुबै संस्थाहरुका अध्यक्षहरु छेमाङ लामा तामाङ र सानुमाया तामाङले मे २६ तारिख बुद्ध जयन्तीको दिनमा  १२ बुँदे सहमतिमा हस्ताक्षर गरी एकता घोषणा गरेका छन् | तर तामाङ समाज अमेरिकाको असन्तुस्ट पक्षले भने  २५  मे  २०२१ मा बसेको तामाङ समाज अमेरिकाको कार्यसमितिको बैठकले  कार्यसमिति पुनर्गठन गर्नुको साथै संस्थाको अध्यक्ष सानुमाया तामाङ र वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कारवाही गरेको समेत  जानकारी दिएको

अमेरिकामा दुई तामाङ संस्थाहरु बीच ऐतिहासिक एकता घोषणा सम्पन्न

याम्बु – तामाङ सोसाईटी अफ अमेरिका र तामाङ समाज अमेरिका बीच ऐतिहासिक एकता घोषणा सम्पन्न गरेको छ  । मे २६ तारिख बुद्ध जयन्तीको दिनमा दुबै संस्थाहरुका अध्यक्षहरु छेमाङ लामा तामाङ र सानुमाया तामाङले आधिकारीक रुपमा १२ बुँदे सहमतिमा हस्ताक्षर गरी एकता घोषणा गरेका हुन् । सहमति अनुसार पुरानो संस्था तामाङ सोसाईटी अफ अमेरिकालाई आधिकारीक रुपमा लाने र तामाङ समाज अमेरिकालाई आधिकारीक रुपमै खारेज गर्ने  गरि एकता सन्पन्न भएको तामाङ समाज

अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

याम्बु -आज बुद्ध जयन्तीको दिन अमेरिकाको न्युयोर्कस्थित तामाङ समुदायको दुई तामाङ संस्थाबिच आज एकता हुने भएको छ। तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुने भएको छ । छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिका र सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र बीच एकता हुन लागेको हो। न्युयोर्कको मुस्ताङ थकाली किचेनमा स्थानीय समयअनुसार ६ बजे एकता घोषणा कार्यक्रम हुने तय गरिएको छ। तामाङ समुदायको हितका

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा “नेपाली राष्ट्रिय तामाङ मातृभाषा तथा संस्कृतिको मौलिक वर्तमान स्थिति, संभावना र भावी चुनौती” बिषयक अन्तर्राष्ट्रिय अन्तरक्रिया कार्यक्रम जुम अनलाइन भर्चुअल मार्फत सफलतापुर्वक सम्पन्न गरेको छ | घेदुङ इजरायलको अध्यक्ष अध्यक्ष सीता कुमारी घिसिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष कुमार घिसिङ तामाङ,बिशेष अतिथि नेफिन इजरायलका अध्यक्ष पेमा डोल्मा ह्योल्मो लगायत संस्थाका पदधिकारीहरु सहित विभिन्न मुलुकबाट सहभागीहरुको उपस्थिति बाक्लो

तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित

याम्बु – नेपाल तामाङ घेदुङको नवौं महाधिवेशन स्थगित भएको छ। यही चैत २७, २८ र २९ गतेका लागि तय भएको महाधिवेशन सरकारले कोरोना महामारीको जोखिम बढेको भन्दै भिडभाड नगर्न आग्रह गरेकाले महाधिवेशन स्थगित गरिएको घेदुङले जनाएको छ। घेदुङका महासचिव मोहितकुमार तामाङले विज्ञिप्त जारी गर्दै अर्को सूचना नभएसम्मका लागि महाधिवेशन स्थगित भएको जानकारी गराएका छन्।

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त

याम्बू – साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । पत्रकारितासँगै विभिन्न विधामा सक्रिय बल महाप्रबन्धकमा नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो । टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत बल नियुक्त भएका हुन् । तामाङ वृत्तचित्र सेलफोन , नेपाली चलचित्र

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution