हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले ताजा समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङद्वय निर्वाचित

याम्बु – नेपाली काँग्रेसका १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा तामाङहरु पनि निर्वाचित भएका छन् |रामेछाप जिल्लाको सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) निर्वाचित भएका छन् । तामाङ सभापति शेरबहादुर देउवानिकटका हुन् | आइतबार भएको अधिवेशनबाट तामाङले ६६८ मत ल्याएका थिए भने लवश्री न्यौपानेले ३५६ र कृष्ण महतले ३२८ मत ल्याएका थिए। तीनै जना मध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि फेरि निर्वाचनमा जाने तयारी थिए । सोमबार दोस्रो धेरै मत ल्याएका न्यौपानेले

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने

तेलअविव- जनता समाजवादी पार्टी नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम जुम अनलाइन मार्फत गर्ने भएको छ | जसपाले भदौदेखि ४ महिनासम्मको लागि संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्ने जनाएको छ । सोहि अभियान अनुसार प्रबास विशेष प्रदेश समितिले पनि भर्चुअल कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । जुम भर्चुअल माध्यमबाट गरिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई पार्टीका शिर्ष नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव,अशोक

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने

तेलअविव – दार्जिलिङ युनाइटेड एफ.सी.ले  आउँदाे अगष्ट १३ तारिक २०२१ शुक्रबार इजरायलमा कार्यरत नेपाली भाषी फूटबल टिमहरू वीच एक दिवसीय फूटसल खेल आयाेजना गर्ने भएको छ | भारतकाे ७५ अैां स्वतन्त्रा दिवसकाे अवसरमा पारेर इजरायलमा कार्यरत नेपालीहरू विच भाईचारा, मित्रता र एकता कायम रहाेस् भन्ने हेतुले दार्जिलिङ युनाइटेडले पहिलाे पटक फूटसल प्रतिगोगीताको आयाेजना गरेको हो | प्रतियाेगितामा राइजिङ स्टार एफसी , आइजीसिआई एफसी,केवाईसी एफसी, एनआरएनए एफसी, मणिपुर गोरखा एफसी, दार्जालिङ

एनआरएनए इजरायलको अध्यक्षमा पुन: गणेश गिरी निर्वाचित

तेलअविव – गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।  यसपटक सबै पदहरुमा उम्मेदवारी परेका उमेदवारहरु विच सहमति भएपछि निर्वाचन समितिले माग गरिएका पदाधिकारीहरु निर्विरोध निर्वाचित  भएका छन् |   निर्वाचित पदाधिकारीहरुमा आइसिसी सदस्य विशाल ज्ञवाली,अध्यक्ष : गणेश गिरी , ब. उपाध्यक्ष: सुमी थापा,उपाध्यक्ष : भृकुटी बानियाँ (शुसिला बस्नेत),महिला उपाध्यक्ष: सुनिता गुरुङ,महासचिब: श्रीकृष्ण भण्डारी,सचिब: अलि महमत मिया,कोषाध्यक्ष:दिलिप सुन्दास,महिला प्रतिनिधि: शुनित आम्बोग (लमु शेर्पा),सदस्यहरुमा

जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन हुने

तेलअविव –  नेपाली काङ्ग्रेस पार्टीको प्रवास संगठन जनसम्पर्क समिती इजरायलको तेस्रो राष्ट्रिय अधिवेशन आगामी जुलाई १५ र १६ तारिख जुम अनलाइन भर्चुअल मार्फत हुने संस्थाकी प्रचारप्रसार बिभाग प्रमुख राजकुमारी श्रेष्ठले जानकारी दिनु भएको छ | नेपाली काङ्ग्रेस पार्टीमा आस्थावान हाम्रा सुभेच्छुक/ शुभचिन्तक दाजुभाइ तथा दिदिबहिनीहरु साथै इजरायलमा स्थापित विभिन्न राजनितीक , सामाजिक , धर्मिक संघ संस्था लगाएत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनहरुमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |

नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन हुदै

तेलअविव  – नमस्ते नेपाल हातेमालो सामाजिक संस्था समन्वय समिति इजरायलको सातौ अधिवेशन आगामी १६ जुलाई २०२१ (शुक्रवार) सांझ ८ बजे देखि तेलअविव स्थित दुदा हिब्रीत ४५ मा हुने संस्थाकी सचिव कोपिला ढकालले जानकारी दिनु भएको छ | मनोरन्जन , परोपकार , लगानी क्षेत्रको पहिचान ,नमस्ते नेपाल हातेमालो सामाजिक सस्थाको अभियान भन्ने मुल नाराको साथ कर्मभुमी इजरायलमा ८ अघि स्थापना भएको सामाजिक संस्था हो | इजरायलमा रहनु भएका सम्पुर्ण आजिवन सदस्यहरु

राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा हुदै

याम्बु – राष्ट्रिय नेवा: खल: इजरायलको दशौं अधिवेशन तथा साधारण सभा गर्ने भएको छ | नेपाल सम्बत ११४१ बछलागा १३ ईस्बी स. २०२१ जुन ८ तारिख मंगलबार इजरायलको स्थानिय समय अनुसार दिउँसो २ बजे जुम अनलाइन भरर्चुल मार्फत गर्ने भएको छ | कार्यक्रममा गरिमामय उपस्थितको लागि राष्ट्रिय नेवा: खल: इजरायलले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |      

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution