तपाईं अहिले समाज सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

तेलअविव – महिला स्वाबलंबन तथा समाज सेवाको मूल नाराका साथ् इजरायलमा कार्यरत क्रियाशील नेपाली दिदीबहिनीहरुले सन् २०१६ मा स्थापना गरेको “प्रवासी सृजनशील महिला समूह इजरायलले आगामी ३० अक्टुबर २०२१ दिनको साढे एक बजे नेपालीहरुको महान पर्व शुभ दिपावली २०७८, छठ तथा वलिहाङ तङ्नाम ,स्वन्ति नख: ,नेपाल संवत् ११४२ लगायतका सम्पूर्ण नेपाली राष्ट्रिय चाडपर्वहरुको शुभ अबसरमा जुम भर्चुअल मार्फत शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ | कार्यक्रममा नेपाल घरेलु साना
यसपाली माघ १ गते सार्वजनिक बिदा हुने

याम्बु – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो | सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रकाशित : २०७७ पौष २६ गते