हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पहिलो दलित महिला स्थानीय विकास अधिकारी:सीता परियार

  भोजपुर – नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित भएकी छन् । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ । रुपकोट–२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२आैं स्थानीय विकास अधिकारी र नेपालकै

क्रिसमस र सान्ता क्लजको सम्बन्ध , कसरी प्रख्यात भए ‘सान्ता क्लज’ ?

क्रिसमस आएसँगै एक जना वृद्ध व्यक्तिको तस्वीर पनि सबैतिर छाउँछ । तर, क्रिसमसमा ती व्यक्तिको मात्रै चर्चा किन हुन्छ ? को हुन यी वृद्ध अनुहारका व्यक्ति ? धेरैलाई चासोको विषय हुन सक्छ । क्रिशमसका बेला सबैतिर छाउने यी व्यक्ति हुन सान्ता क्लज । यी व्यक्ति कसरी चर्चित भए भन्ने बारेमा एउटा कथा छ । उनी एसियाको मार्या (हालको टर्की)का एक पादरी थिए । उनी धेरै नै धनि र दयालु थिए

कुलमान घिसिङको अप्रत्यासित चमत्कार !!

  आजभोलि धेरै चर्चा र जनताको स्नेह प्राप्त गर्ने नाम हो विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ । कुलमान नेपाली जनताबीच एक चामत्कारिक व्यक्तित्वका रुपमा देखिनुभएको छ । अपार जलस्रोतको धनी राष्ट्र नेपालमा लोडसेडिङको प्रहारले त्रसित जनतामा एक आशाको किरणको रुपमा कुलमानको उदय भएको छ । कुलमान घिसिङको दक्षता, अनुभव र राष्ट्रप्रतिको इमानदारीले के देखियो भने नेपालको बेहाल सही व्यक्ति सही स्थानमा नपुग्नु नै रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।

पत्रकार सुमन भोम्जनको स्मृतिमा खेलकुद महोत्सव

फायल ब्रोसर मंसिर २, हेटौँडा : सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडाको आँखा अस्पताल पछाडि रहेको खाली जग्गामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ हुने भएको छ । प्रतिष्ठानको आयोजनामा गत बर्षबाट सुरु भएको हेटौँडा गोल्डकपलाई निरन्तरता दिने उदेश्यले महोत्सव आयोजना गरिएको हो । बुधबार महोत्सव स्थलमा पत्रकार सम्मेलन गर्दै आयोजक प्रतिष्ठानका अध्यक्ष भेष खड्कीले महोत्सवको तयारी सकिएको बताए । ‘महोत्सवमा लोपोन्मुख राउटे जातिको प्रदर्शनी रहनेछ । बाल उद्यान

माओवादी केन्द्रको मुख्यालय पुर्वलडाकुको “कब्जा’ मा , अब के हुन्छ त ?

काठमाडौं । “कमरेडहरू यो अन्तिम र निर्णायक युद्ध हो, महिनौं किन नलागोस् हामीले यो युद्ध जित्नैपर्छ । यो युद्धमा पराजित भयौं भने हामीले मुन्टो उठाउन पाउने छैनौं, सडकमै मरे पनि हुन्छ हामी !,” पछाडि पिठ्युँमा झोला भिरेका एक कमाण्डरले मञ्चमा उभिएर निर्देशन दिए । तल पंक्तिवद्ध रहेका करिव तीनसय लडाकुले उनको निर्देशन सुनिरहेका थिए । कमान्डर त्यतिमा रोकिएनन्– “हामी लडाइँ नजिति कुनै हालतमा घर फर्कंदैनौ, आफ्नो अधिकार लिएरै छाड्छौँ !

सिलगुढिमा साँस्कृतिक पुन:जागरण कार्यक्रम

कार्तिक २१, काठमाडौं : भारतको सिलगुढिमा तामाङ समाजमा साँस्कृतिक पुनजागरण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय तामाङ परिषद्को आयोजनामा भएको हो ।  परिषद्ले पत्रकारहरु भने सहभागी गराउन सकेन । नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेका फेसबुकबाट साभार गरिएको तस्विरहरु :

१६ राष्ट्रका वैज्ञानिक पोखरामा,वैज्ञानिकले प्रयोग गरेका अनुसन्धानबारे जानकारी गराउने

कार्तिक ३, पोखरा : नेपाल पोलिमर इन्स्टिच्युटको आयोजना एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट), पोखरा विश्वविद्यालय र जर्मनीको इन्स्टिच्युट अफ पोलिमरवेक्स्टफको सहआयोजनामा विश्वका विभिन्न १६ राष्ट्रका वैज्ञानिक पोखरामा चारदिने छलफलमा जुटेका छन्। अत्यन्त सूक्ष्म पदार्थको प्रयोगबाट वर्तमानको मानव जीवनलाई सहज बनाउने र हाम्रा समाजमा प्राप्त सामग्रीको उपयोगबाट मानवीय आवश्यकता पूरा गर्ने विषयमा केन्द्रित रही वैज्ञानिकले आफूले गरेका प्रयोग तथा अनुसन्धानबारे एकअर्कामा जानकारी गराउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution