हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तपाईं अहिले साहित्य कला मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै

तेलअविव – महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा राष्ट्रिय नेवा: खल: इजरायलको आयोजनामा नेपाल सम्बत ११४२ ञंलागा दितिया सेप्टेम्बर १२ तारिख सोमबार इजरायलको समय दिउँसो १:३० बजे र नेपालको समय ४:१५ बजे जुमभर्चुअल अनलाइनबाट साहित्यिक कार्यक्रम गर्ने भएको छ | साहित्यिक कार्यक्रममा  आ-आफ्नै मौलिक मातृभाषामा साहित्यिक रचनाहरुको साथमा सहभागिता जनाई  कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पारिदिनु हुन सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा राष्ट्रिय नेवा: खल: इजरायलद्वारा  हार्दिक

इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै

तेलअविव – नेपाली नारिहरुको महान पर्ब हरितालिका तिज तथा चोथा पुजाको अबसरमा एन आर एन ए एन सि सि इजरायल र झापालि समाज इजरायलको प्रमुख आयोजनमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ | नेपाली कलाकारहरु लोक गायिका टिका सानु ,लोक गायक कुलेन्द्र बि क गायक राजन राज शिवाकोटी र गायक पुष्पन प्रधानको उपस्थितिमा हरितालिका तिज मेघा महोत्सव २०७९ को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनुभएका

थप्पड खाएका लामा भिक्षु फुर्वा तामाङको भनाई , खासमा के भएको रहेछ ?

याम्बु -नेपाल तामाङ घेदुङ,संघिय अध्यक्ष मोहन गोले तामाङ कबडी -४ का नायिका मिरुना मगरले आफूमाथि ब्याड टच गरेको भन्दै  बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेर प्रहरी हिरासतमा राखेका मुगुका भिक्षु लामा फुर्वा तामाङलाई भेट्न प्रहरी हिरासत विशालबजार पुगेका छन् | वहाँको भनाई अनुसार – म भर्खरै लामा फुर्वा तामाङलाई हिरासतमा राखिएको प्रहरी बृत बिशालबजारमा पुगेर लामलाई पनि भेटे, बृत प्रमुख डिएसपिसंग पनि कुरा गरे । लामा फुर्वा तामाङ मुगुका हुन्

चलचित्र ‘कबड्डी ४’ की नायिकाविरुद्ध प्रदर्शन, सार्वजनिक माफी माग्नुपर्ने माग

याम्बु – नेपाली चलचित्र ‘कबड्डी- ४’ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र ‘कबड्डी-४’ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै एकजना बौद्ध भिक्षु फुर्वा लामालाई झापड हानेकी थिइन् । उनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी थिइन् । प्रहरी हिरासतमा रहेका

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त

याम्बू – साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन् । पत्रकारितासँगै विभिन्न विधामा सक्रिय बल महाप्रबन्धकमा नियुक्त भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हो । टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ नियुक्तिका लागि खुल्ला दरखास्त आह्वान गरेको थियो । सोही प्रक्रियामार्फत बल नियुक्त भएका हुन् । तामाङ वृत्तचित्र सेलफोन , नेपाली चलचित्र

आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ

याम्बु — आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको तदर्थ समिति घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमबाट साहित्यकार राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय आदिवासी जनजाति साहित्यकार महासंघ घोषणा गरिएको हो । प्रतिबद्धता सहितको घोषणा पत्र जारि गरिएको छ | जस अनुसार समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी/जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा

प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता

तेलअविव – नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution