तपाईं अहिले साहित्य कला मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै
तेलअविव – नेपाली नारिहरुको महान पर्ब हरितालिका तिज तथा चोथा पुजाको अबसरमा एन आर एन ए एन सि सि इजरायल र झापालि समाज इजरायलको प्रमुख आयोजनमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ | नेपाली कलाकारहरु लोक गायिका टिका सानु ,लोक गायक कुलेन्द्र बि क गायक राजन राज शिवाकोटी र गायक पुष्पन प्रधानको उपस्थितिमा हरितालिका तिज मेघा महोत्सव २०७९ को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनुभएका
प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसनबीच सम्झौता

तेलअविव – नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष अलमौनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यको संयोजनमा भएको कार्यक्रममा एसोसिएसनका पदाधिकारी, इजरायल सरकारका संस्कृति विभाग प्रमुख, नेपालका लागि पूर्वइजरायली राजदूत तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । सम्झौताले साहित्यिक, सांस्कृतिक एवं भाषिक अध्ययन, अनुसन्धान र कृतिगत अनुवादको आदानप्रदानमा सहयोग पु¥याउने
प्रथम अन्तरास्ट्रिय तामाङ व्हाइखा प्रतियोगिताको नतिजा सार्वजनिक (व्हाइखा सहित)

तेलअविव –नेपाल तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिकउत्सवको अवसरमा आयोजित प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 को नतिजा सार्वजनिक गरेको छ । संस्थाको गत शुक्रबार आयोजित पाँचौं वार्षिकउत्सवको कार्यक्रममा बिजेताहरुको नाम घोषणा गरेको हो । प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 ‘का संयोजक एवं भाषा साहित्य बिभाग प्रमुख नानीमाया योञ्जन तामाङले बिजेताको नतिजा घोषणा गरेकी थिईन् । व्हाईखा प्रतियोगितामा उत्कृष्ट स्थान प्रथममा रुपक “जमरा” घलान तामाङ – मरिण गाउँपालिका