हेडलाईन

नेफिन इजरायलको दशौं बार्षिकोत्सव तथा साधारण सभा हुने         इजरायलमा २५६६ औं बुद्धजयन्ती तथा उभौली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुने         इजरायलमा नेपाली राष्ट्रिय कलाकार सहित उभौली साकेला येलेदोंङ ५०८२ भव्य रुपमा मनाउने         इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२         तामाङ घेदुङको नवौं महाधिवेशनबाट अध्यक्षमा पुन : मोहन गोले तामाङ निर्वाचित         इजरायलमा ग्याल्पो ल्होसार २१४९ भव्यताको साथ मनाउने         वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन         तामाङ घेदुङ ६६ बर्षमा प्रवेश,भर्चुअल कार्यक्रम सम्पन्न (पूर्ण भिडियो सहित)         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाइयो         इजरायलमा प्रथम शहिद लखन थापा मगरको १४५ औं स्मृति दिवश मनाउदै         तामाङ घेदुङको नवौं सङ्घीय महाधिवेशन फागुन भित्रै सम्पन्न गर्ने तयारीमा         तामाङ समाज पोर्चुगलको छैटौं अधिवेशन सम्पन्न,अध्यक्षमा सुजन लामा तामाङ         तामाङ समाज स्विट्ज़रलैंडको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा केरसिङ तामाङ         हार्दिक निमन्त्रणा !         खेलकुद सघं इजरायल गठन,संयोजकमा सुन्दर नेपाल चयन        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

याम्बु – ‘अर्थर गन’ ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्। आइतबार जोन डेनभरको ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।     उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भोट गर्नेहरु प्रति आभारी प्रकट गरेका छन्। उनले फेसवुकमा लेखेका छन्, ‘यो

अभिनेता इरफान खानको निधनले शोकाकुल बलिउड

याम्बु – बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । बुधवार भारतको मुम्बईमा उनको निधन भएको हो । इरफानको मृत्युको खबर साम्ने आएपछि बलिउड शोकमा डुबेको छ। हर कोहि सामाजिक सञ्जालमा उनको मृत्युमाथि दुख व्यक्त गरिरहेका छन् । अभिनेता खानको मुम्बईको कोकिलाबन धीरुभाई अस्पतालमाबुधवार निधन भएको हो । खानलाई मंगलवार पेटमा दुखेको भन्दै अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो । सोमवार मात्र उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो

इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७७ कार्यक्रम आयोजन गर्ने

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको आयोजनामा नेपाली नयाँ वर्ष २०७७ सालको पावन अवसरमा “नयाँ वर्ष सांगीतिक साँझ २०७७” कार्यक्रम आउँदो अप्रिल १७ तारिख शुक्रबार हागना १३५ मा रहेको हलमा गर्ने भएको छ । कार्यक्रमको लागि नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकारहरु दुर्गेश थापा, अस्मिता अधिकारी, जसोदा सुब्बा र बिरेन्द्र श्रेष्ठले आउनु हुने भएको छ । साथै कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले जानकारी दिएको छ । नयाँ

इजरायलमा इन्द्रेणी लाइभ कार्यक्रम हुदै ,कृष्ण कंडेल र बबिता बानियाँ (जेरी) तेलअविव आईपुगिन्

तेलअविव – सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा शुक्रबार १४ फेब्रुअरी २०२० तेलअविव स्थित एभरेस्ट डिस्को हल (तखाना मार्कजित)मा आयोजित इन्द्रेणी लाइभ दोहोरी साँझ साङ्गितिक धमाका कार्यक्रमको लागि नेपाली मौलिक संस्कृतिका प्रबर्द्धक,लोक गायक, सामाजिक अभियन्ता, वरिष्ठ  पत्रकार तथा ABC टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणी लाइभ कार्यक्रमका प्रमुख निर्देशक कृष्ण कंडेलका र चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ (जेरी) र  इन्द्रेणी कार्यक्रमका लाईभ भिडियो टेक्निसियन नबिन सिग्देल तेलअविव इजरायल आईपुगेका छन् । वहाँहरुको स्वागतको लागि

इजरायलमा आयोजित भेलेन्टाइन नाइट कार्यक्रमको लागि चर्चित कलाकारहरु आईपुगे

तेलअविव – नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ आउदो फेव्रुअरि १४ तारिख (शुक्रबार) हगाना वेईत बरबुर १३५ तेलअविवमा आयोजित कार्यक्रमको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा आइपुगी सकेका छन्।   खबरबिहानी, बुद्धसन्देश डट्कम र युट्युबर सिजनगिरीको संयुक्त आयोजनामा भेलेन्टाइन

आस्था राउतकाे सवालमा प्रहरीले अधिकार दुरुपयोग ग-यो : सांसद काेमल ओली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छिन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन् “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ,

मगर संघ इजरायलद्वारा आयोजति माघ्या सकराटी सांगेतिक कार्यक्रमको पूर्ण भिडियो

तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी साङ्गितिक साँझ २०७६” कार्यक्रम तेलअविवमा भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष लिला थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे , विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , एनआरएन आईसीसी सदस्य बिशाल ज्ञवाली (इजरायल) ,एनआरएन राष्ट्रिय समन्वय समिति इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution