तपाईं अहिले राजनिति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेसो इजरायलद्वारा ७ जना संयोजकहरु चयन

तेलअविव – जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (NeSo) इजरायलको मिति २२ अक्टोबर २०२० मा बसेको बैठकले ७ जना प्रवास संयोजक चयन गरेको छ । पहिचानलाई मुख्य एजेण्डा मानेको जसपा नेपालको १० + १ को प्रदेशीय संरचनाको सङ्घीय नेपाल निर्माणलाई स्वीकार गर्ने दलको निर्णय अनुसार नेपाली समाज (NeSo) इजरायलले जातीय पहिचानलाई सघाउने हिसाबले उक्त संयोजक तोकेको हो । नेसो इजरायलका अध्यक्ष सुन्दरसिंह लामा तामाङको अध्यक्षतामा बसेको नियमित
नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै

तेलअविव – नेपाली समाज (NeSo) इजरायलको आयोजनामा दोश्रोपटक ZOOM भर्चुअल बृहत अन्तरक्रिया संवाद कार्यक्रम जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राई संग आउँदो २४ सेप्टेम्बर बिहिबारका दिन दिउँसो साढे एक बजे (इजरायलको समय अनुसार) देखि गर्ने भएको छ । पार्टी सम्बन्धि प्रश्न,जिज्ञासा्,जनगुनासो र जनचासोलाई समेट्ने गरि कार्यक्रमको आयोजन गर्न लागेको नेपाली समाज (NeSo) इजरायलले जनाएको छ । संवाद कार्यक्रममा समस्त देशप्रेमी महानुभावहरुमा हार्दिक आमन्त्रणा गरेको छ । संवाद कार्यक्रम