तपाईं अहिले प्रवासी खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।
फुर्साङ लामा -रोमानिया, रोमानिया का लागि अवैतनिक बाणिज्यदुत ( नबराज पोखरेल ) को पहलमा बन्दीपुर गाउपालिका 6 बघाल तनहु स्थाई बसोबास भएका खोबेन्द्र गुरुङ को पार्थिब शरीर २३/०२/२०२३ का दिन नेपाल पुर्याएका छन्। गुरुङ को 8 /02 /2023 का दिन ब्लड क्यान्सर द्वारा निधन भएका थिए। मृतक को परिवार को लागि रोमानिया मा रहेका विभिन्न संघ सस्था ले आर्थिक संगकलन गरेका छन्। पोखरेल का अनुसार, नेपाली समाज रोमानिया बाट रु
थुजेछे ; हार्दिक धन्यवाद ज्ञापन ।
सुजन लामा, अध्यक्ष तामाङ समाज पोर्तुगल; तामाङ समाज पोर्तुगल द्बारा आयोजित २८५९औ ह्योयी/तावार ल्हो(बिरालो वर्ग)सोनाम ल्होछार २०२३ बृहत साँस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको तपाईहरुलाई अवगत नै छ। तामाङ समाज पोर्तुगलको अध्यक्ष सुजन लामाको सभापतित्वमा कार्यक्रम सुचारु भएको थियो। हाम्रो निमन्त्रणा लाई सहर्ष स्विकार्दै पोर्तुगलको अवैतनिक नेपाली महाबाणिज्य दुत श्री मकर हमाल ज्यु प्रमुख अतिथि, बिसेष अतिथि ज्युहरु र विभिन्न संघ संस्थाहरु बाट प्रतिनिधित्व गर्दै उपस्थित प्रतिनिधि अतिथिहरु, विभिन्न राजनीतिक
मोबाइलबाट भएको प्रेमविवाह,अदालतले भत्काइदियो

रोल्पा, २५ चैत । “तिमीले धोका दियौ भने त तिम्रै घरमा झुण्डिएर मर्छु, बुझ्यौ ” पहिलो पटक सहपाठीको मोबाइलबाट यस्तो सन्देश सुन्न परेपछि पूर्वी रोल्पाकी १५ वर्षीया किशोरी अक्क न बक्क परिन् । विद्यालय विदाका दिन परेको हुँदा उनी त्यस दिन घरमै थिइन् । बुबाआमा बाहिर काममा गएको कारण फोनमा बोल्न उनलाई कुनै अवरोध भएन । पटक पटक यही वाक्य दोहो¥याएर सहपाठीले दिनभर करीब ७ पटक जति फोन गरिरहँदा उनी