हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित

याम्बु – नेपाल तामाङ कलाकार संघको सातौं अधिवेशन तथा  १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ |अधिवेशनबाट कलाकार विश्व दोङ अध्यक्षमा निर्वाचित भएको छ | अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिव रोशन फ्युुबा, सचिव, सुुवास मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र सदस्यहरुमा बुद्ध लामा, निर्मला घिसिङ, मिङ्स लामा, योगेश लामा, बैरागी मोक्तान, कुमार स्याङ्बा, जितुु लोप्चन, जीबन बम्जन, आस्मान लोप्चन, अनिल वाईबा, रेश्मा बम्जन, अशोक वाईबा तामाङ, लक्ष्मी स्याङ्तान, अञ्जुु

इजरायलमा अनलाइनबाटै हरितालिका तिज तथा चौथा पूजा कार्यक्रम,राष्ट्रिय कलाकारहरुले धमाका मचाउने

तेलअविब – इजरायलमा यसपाली बिश्व कोरोना महामारीको कारण नेपालबाट कलाकार झिकाएर हरितालिका तिज कार्यक्रम हलमा नगर्ने भएको छ । नत्र भने हरेक तिज आउनु छ सात महिना अघि नै कुन संस्थाले कार्यक्रम गर्ने भनेर हान्थाप नै हुने गर्दर्थियो । तिज कार्यक्रम हलमा नभएपनि सदा झैको रिक्तता मेटाउन र थप मनोरञ्जनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा )प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागद्वारा “सामाजिक दुरी कायम गरौ WHO को

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा अनिल सिंह राजपुत निर्वाचित

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष कादम्बरी (दाना) श्रेष्ठ सभापतिमा भएको कार्यक्रममा विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,अतिथिहरुमा इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर कुमार चौहान, सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ , नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्ब अध्यक्ष नरेश कुमार नेवा,नेवा खल इजरायलकी पुर्ब अध्यक्ष

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आठौं वार्षिकोत्सब तथा साधारणसभा गर्दै

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा जुलाई १७ तारिख शुक्रबार सांझ तेलअविव स्थित हर्चीयोन ३५ मा रहेको श्रीसत्य साई सेन्टरको हलमा गर्ने भएको छ । कार्यक्रममा COVID 19 को कारणले गर्दा मात्र प्रमुख / विशेष अतिथिको उपस्थिति रहने जानकारी मंचले दिएको छ । कुनै पनि प्रतिभा (नृत्य,गायन,साहित्य,नाट्य,हास्य) कलामा रुचि राख्नु हुने अथवा सिक्न र सिकाउन चाहनु हुने

अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)

तेलअविव –  अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले ‘स्वागत सत्कार’ बोलको गीत सार्बजनिक गरेको छ ।अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी  अध्यक्ष तथा गीतकार कादम्बरी दाना श्रेष्ठको शब्द रचनामा रहेको गीतमा कलाकार मंच इजरायलको उपाध्यक्ष  गायक राज लिम्बू र चर्चित गायिका मिलन नेवारको स्वर रहेको छ । शंखर थापा स्माइलको संगीतमा रहेको उक्त गीतमा संयोजन चर्चित एरेन्जर विश्व अधिकारीको रहेको छ । अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाका कलाकारहरु स्वास्तिका श्रेष्ठ, स्वयम् सुब्बा,

जस्ट साम बनिन् अमेरिकन आइडल,दोस्रोमा नेपाली युवा दिवेश पोख्रेल

याम्बु – १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले अमेरिकन आइडलको उपाधि जितेकी हुन् । नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् । लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात

नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

याम्बु – ‘अर्थर गन’ ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्। आइतबार जोन डेनभरको ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्।     उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भोट गर्नेहरु प्रति आभारी प्रकट गरेका छन्। उनले फेसवुकमा लेखेका छन्, ‘यो

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution