हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायलमा नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम हुदै

तेलअविव – जनता समाजवादी पार्टी नेपालको प्रवास पार्टी संगठन नेपाली समाज (नेसो) इजरायल र सङघीय लोकत्रन्त्रिक राष्ट्रिय मञ्चका प्रवास पार्टी संगठन सङघिय लिम्बुवान सामाजिक मञ्च इजरायलको संयुक्त आयोजनामा “सबै नेपालीको पहिचान,हाम्रो सम्मान” भन्ने मुख्य नाराका साथ नेपालका सम्पूर्ण नेपालीहरुको आउदै गरेको सबै महान राष्ट्रिय चाडपर्वहरु वडा दशै,तिहार,मोहनी नख:,स्वन्ति नख:नेपाल संवत् ११४२ न्हुँ दँ , छठ, एलेदङ्बे ५०८१, बलिहाङ तङ्नाम, चासोक तङ्नाम, माघे संक्रान्ती,उधौली , उभौली /साकेला, तमु ल्होसार , सोनाम

जसपा नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम गर्ने

तेलअविव- जनता समाजवादी पार्टी नेपालको प्रबास विशेष प्रदेश समितिले संगठन सुदृढीकरण तथा जनजागरण अभियान अभिमुखीकरण कार्यक्रम जुम अनलाइन मार्फत गर्ने भएको छ | जसपाले भदौदेखि ४ महिनासम्मको लागि संगठन सुदृढीकरण र जनजागरण अभियान सञ्‍चालन गर्ने जनाएको छ । सोहि अभियान अनुसार प्रबास विशेष प्रदेश समितिले पनि भर्चुअल कार्यक्रम आयोजना गर्न लागेको बताइएको छ । जुम भर्चुअल माध्यमबाट गरिने संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानलाई पार्टीका शिर्ष नेताहरु डा.बाबुराम भट्टराई, उपेन्द्र यादव,अशोक

नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

इजरायल – राष्ट्रिय नेवा: खल: इजरायलले चोथा: पूजा तथा हरितालिका तीजको अवसरमा २०२१ सेप्टेम्बर १० तारिख (शुक्रबार) नेवा पार्क तेलअविवमा साँझ ८:०० बजे देखि शुभकामना आदानप्रदान कार्यक्रम आयोजन गर्ने भएको छ | ब्वना पौं/ हार्दिक निमन्त्रणा ! झिगु गौरबमय खल: राष्ट्रिय नेवा: खल: इजरायलया ग्वसालय् आ वयगु नेपाल सम्बत ११४१ यंलागा चतुर्थी ईस्बी सं २०२१ सेप्टेम्बर १० तारिख शुक्रबा: बहनी ८:०० ता: ईलय् टेलभिभ नेवा: पार्कय् नेपामी तयगु साँस्कृती पर्ब

इजरायल घेदुङले तामाङ पहिचान र ज्ञान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्दै

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले तामाङ पहिचान दिवस (भाद्र -६ गते) र तिथि अनुसार यसपाली तामाङ ज्ञान दिवस (गोने ङ्ञा) पनि भाद्र ६ गते नै परेको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजन गरेको छ। नेपाल तामाङ घेदुङ,संघीय अध्यक्ष मोहन गोले तामाङको प्रमुख आतिथ्यमा प्रमुख वक्ता मानवशास्त्री डा. मुक्त सिंह तामाङको उपस्थितिमा तामाङ पहिचान र संस्कृति विषयक बृहत अन्तरक्रिया कार्यक्रम जुम भर्चुअल मार्फत आयोजन गरिएको संस्थाका महासचिव शम्भु

नेपाली समाज इजरायलको प्रथम अधिवेशनबाट अध्यक्षतामा अनिला तामाङ चयन

तेलअविव – जनता समाजवादी पार्टीको प्रबास संगठन नेपाली समाज इजरायलको प्रथम अधिवेशन तथा दोस्रो स्थापना दिवस सम्पन्न भएको छ | संगठनको अध्यक्ष सुन्दर सिंह लामा तामाङको सभापतित्वमा जुम अनलाइन भर्चुअल मार्फत भएको कार्यक्रममा जनता समाजवादी पार्टी संघिय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको प्रमुख आतिथ्य,नेपाली दुतावास इजरायलकी राजदुत डा.अन्जान शाक्य ,जनता समाजवादी पार्टीको प्रबास संगठन इन्चार्ज आङकाजि शेर्पाको विशिस्ट आतिथ्यतामा विभिन्न मुलुकमा रहेका जनता समाजवादी पार्टीको प्रबास संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु

इजरायलमा २७ औं विश्व आदिवासी दिवस अनलाइन भर्चुअल मार्फत मनाउने

तेलअविव – नेपाल आदिवासी जनजाति महासंघ इजरायलले ”विश्वका आदिवासी जनजाती एक हौं, आफ्नो भेषभुषा, भाषा, लिपि, कला, संस्कृतिको संरक्षण र सम्बर्द्धन गरौं। पहिचान सहितको संघीयता र स्वायत्तताको लागि संविधान संशोधन हाम्रो अभियान ! धर्मनिरपेक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औं विश्व आदिवासी दिवस हाम्रो आन्दोलन !!” भन्ने मुल नाराका साथ २७ औं विश्व आदिवासी दिवस मनाउने भएको छ | आगामी महिनाको अगस्त ९ तारिख सोमबारका दिन जुम भर्चुअल अनलाइन

इजरायलमा भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा फुटसल प्रतियोगिता हुने

तेलअविव – दार्जिलिङ युनाइटेड एफ.सी.ले  आउँदाे अगष्ट १३ तारिक २०२१ शुक्रबार इजरायलमा कार्यरत नेपाली भाषी फूटबल टिमहरू वीच एक दिवसीय फूटसल खेल आयाेजना गर्ने भएको छ | भारतकाे ७५ अैां स्वतन्त्रा दिवसकाे अवसरमा पारेर इजरायलमा कार्यरत नेपालीहरू विच भाईचारा, मित्रता र एकता कायम रहाेस् भन्ने हेतुले दार्जिलिङ युनाइटेडले पहिलाे पटक फूटसल प्रतिगोगीताको आयाेजना गरेको हो | प्रतियाेगितामा राइजिङ स्टार एफसी , आइजीसिआई एफसी,केवाईसी एफसी, एनआरएनए एफसी, मणिपुर गोरखा एफसी, दार्जालिङ

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution