तपाईं अहिले प्रवास सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै

याम्बु – नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन आज हुदैछ | तामाङ भाषा,धर्म,संस्कार,संस्कृति,भेषभुषालाई जगेर्ना गरौँ, इराक कुर्दिस्तान भरि छरिएर बस्नु भएका सिङ्गो तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई एकीकृत गरौँ”भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन सिटि स्टार क्याफेमा बिहान साढे दश बजे देखि हुने भएको छ |
नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन

याम्बु – नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन भएका छन् । शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको हो । बरिस्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा राम कुमार मण्डल र द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम चयन भएका छन् । यसैगरी महासचिवमा एकराज राई, उपमहासचिवमा धिरेन तामाङ र सचिवमा युवराज भुजेल चुनिएका
इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै

तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले ‘भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता”भन्ने नाराका साथ आउँदै गरेको राष्ट्रिय पर्व माघ्या सकराटी -५०१४ ( २०७७ ) जुम भर्चुअल मार्फत “माघ्या सकराटी”पर्व मनाउने भएको छ। नेपाली राजदुताबासबाट महामहिम राजदुत डा अन्जान शाक्यको प्रमुख अतिथ्य तथा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नबिन रोक्का मगरको बिशेस अतिथ्यमा माघे सक्रान्ति “माघ्या सकराटी”पर्व शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाउने भएको