हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायलमा इन्द्रेणी लाइभ कार्यक्रम हुदै ,कृष्ण कंडेल र बबिता बानियाँ (जेरी) तेलअविव आईपुगिन्

तेलअविव – सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा शुक्रबार १४ फेब्रुअरी २०२० तेलअविव स्थित एभरेस्ट डिस्को हल (तखाना मार्कजित)मा आयोजित इन्द्रेणी लाइभ दोहोरी साँझ साङ्गितिक धमाका कार्यक्रमको लागि नेपाली मौलिक संस्कृतिका प्रबर्द्धक,लोक गायक, सामाजिक अभियन्ता, वरिष्ठ  पत्रकार तथा ABC टेलिभिजनबाट प्रशारण हुने इन्द्रेणी लाइभ कार्यक्रमका प्रमुख निर्देशक कृष्ण कंडेलका र चर्चित लोकदोहोरी गायिका बबिता बानियाँ (जेरी) र  इन्द्रेणी कार्यक्रमका लाईभ भिडियो टेक्निसियन नबिन सिग्देल तेलअविव इजरायल आईपुगेका छन् । वहाँहरुको स्वागतको लागि

इजरायलमा आयोजित भेलेन्टाइन नाइट कार्यक्रमको लागि चर्चित कलाकारहरु आईपुगे

तेलअविव – नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थ आउदो फेव्रुअरि १४ तारिख (शुक्रबार) हगाना वेईत बरबुर १३५ तेलअविवमा आयोजित कार्यक्रमको लागि नेपालबाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा आइपुगी सकेका छन्।   खबरबिहानी, बुद्धसन्देश डट्कम र युट्युबर सिजनगिरीको संयुक्त आयोजनामा भेलेन्टाइन

आस्था राउतकाे सवालमा प्रहरीले अधिकार दुरुपयोग ग-यो : सांसद काेमल ओली

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाएकी छिन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गरिन्। “फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भनिन् “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ,

मगर संघ इजरायलद्वारा आयोजति माघ्या सकराटी सांगेतिक कार्यक्रमको पूर्ण भिडियो

तेलअविव – नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी साङ्गितिक साँझ २०७६” कार्यक्रम तेलअविवमा भव्यताको साथ सम्पन्न गरेको छ । संस्थाकी अध्यक्ष लिला थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास इजरायलका उपनियोग प्रमुख अर्जुन घिमिरे , विशिष्ट अतिथिमा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , एनआरएन आईसीसी सदस्य बिशाल ज्ञवाली (इजरायल) ,एनआरएन राष्ट्रिय समन्वय समिति इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी , इजरायल स्थित विभिन्न संघसंस्थाका अध्यक्ष

तामाङ सेलो व्हाई ‘मसक्का मस्केर साइलीले …. म्युजिक भिडियो सार्वजनिक

याम्बु – गायक अजित घिसिङ तामाङको स्वरमा ‘मसक्का मस्केर साइलीले …. बोलको तामाङ सेलो गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा संजय श्रेष्ठ र रेश्मा श्रेष्ठले अभिनय गरेका छन् ।  गीतको शव्द  रचना गायक स्वयम् अजित घिसिङ तामाङको रहेको छ । म्युजिक भिडियो निर्देशन संजय श्रेष्ठको रहेको छ ।

छार तामाङ व्हाई प्रकाश तामाङला ‘स्याऊ स्याऊ नाना ….. भिडियो

याम्बु – गायक प्रकाश तामाङको स्वरमा छार तामाङ व्हाई ‘स्याऊ स्याऊ नाना …..बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा मोडेल अनिता गोले तामाङ  ,अभि लामा तामाङ र निरु थिङ तामाङले अभिनय गरेका छन् । गीतको शव्द रचना कलेक्शन बुद्ध रत्न तितुङ तामाङ र  गायक गायक स्वयंम प्रकाश  तामाङको रहेको छ । स्व गोपाल योञ्जनको संगीत , एरेन्जर चन्द सिंहको रहेको छ । म्युजिक भिडियोको निर्देशन मोडेल अभि लामा

गायिका अन्जु थोकरला तामाङ सेलो व्हाई ‘सुन सुन साथी’ सार्वजनिक (भिडियो)

याम्बु – गायिका अन्जु  थोकरको तामाङ सेलो ‘सुन सुन साथी ….. बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द संगित सुसन लामाको रहेको छ । लामाले सार्वजनिक कार्यक्रममा केटा भएर केटिको भावमा गीत लेख्न साह्रै गाह्रो हुने आफ्नो भावना व्यक्त गरेका थिए । संगित संयोजन नोर्बु शेर्पाले गरेका हुन भने मिक्सिङ सुमन खड्काले गरेका छ । म्युजिक भिडियोमा गायिका अन्जु थोकर र दोर्जे लामा लगायतले अभिनय गरेका छन्

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution