हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष अनिल सिंह राजपुतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास इजरायलका तृतीय सचिव प्रदिप सागर गिरि, एनआरएनए इजरायलका प्रतिनिधि प्रथम उपाध्यक्ष सुमी थापा र राष्ट्रिय समुदाय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो | साधारण सभाबाट नयाँ कार्यसमितिमा सर्वसम्मत अध्यक्षमा युनिका गुरुङ, वरिष्ठ उपाध्यक्ष राज लिम्बु , प्रथम उपाध्यक्ष कुमार आङ्देम्बे ( अबि

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु – चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका निबासी रोबिन कुमार लामाले मुद्धा दर्ता  गरेको छ | बौद्ध धर्म सङ्ग सम्बन्धित विभिन्न गुन्बा, सस्था, रेन्पोछे, खेन्पो र धर्मगुरुहरू सङ्ग नेपाली चलचित्र कबड्डि 4 मा देखाइएको कथा बस्तु, दृश्यहरू सम्बन्धी परामर्श गरि भबिश्यमा चलचित्रहरूमा बौद्ध तथा अन्य धर्म आस्था माथी आच आउने, धर्मको सिद्धान्त र उद्देश्य नै परिबर्तन भै भाबी पुस्ताले चलचित्रको श्रब्यदृष्यबाट गलत ज्ञान

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा सदस्यको दावी नपुगेको जनाएको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि वर्तमान प्रधानमन्त्री र काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर दावी पेश गरेका थिए । तर राष्ट्रपति कार्यालयले शुक्रबार अबेर जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले दुबै दावीकर्ताको दावी नपुग्ने देखिएकाले प्रधानमन्त्रीमा नियुक्ति

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु – चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल सार्वजनिक भएको छ ।  सार्वजनिक गीतमा भीम विष्टको शब्द संगीत, नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । स्यामस्वेत रसाईलीको ध्वनी सम्वादनमा तयार उक्त गीतको भिडियोमा पल साह, रियासा दहाल, सरोज अधिकारी, आस्मा विश्वकर्मा लगायतका फिचर्ड छन् । गम्भीर विष्टको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । याक एण्ड यति होटलका मुख्य तीन वटा

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ? भारतको नाम सम्बन्धी चाखलाग्दो इतिहास छ । प्राचीनकालमा महाराजा भरतले सम्पूर्ण भारतलाई विस्तार गरेका कारण उनको नामबाट ‘भारत’ रहन गएको बताइन्छ । मध्यकालमा तुर्क र ईरानीहरू भारत प्रवेश गर्दा सिन्धु घाटी भएर आए । उनीहरू ‘स’लाई ‘ह’ उच्चारण गर्थे, तसर्थ सिन्धु अपभ्रंश भएर हिन्दू रहन गएको भनाइ भारतमा रहेको छ ।

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु – नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार पारेको सम्बन्धमा  प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भाषा आयोगका केहि कर्मचारीको मिलोमतोबाट स्थानीय बिषय /मातृभाषा वा संस्कृत बिषय भन्ने  थप गरि सिफारिस गरेको र पाठ्यक्रम बिकास केन्द्रले सोहि अनुसार सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकालाई संस्कृत बिषय समेत लाद्न लागेको भनेर गम्भीर ध्यानाकर्षण गरेको छ । शास्त्रीय भाषाहरु लाद्ने निर्णयको

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा  महिला अस्पताल भर्ना भएकी छन् । २४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution