हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै

तेलअविव – नेपाली नारिहरुको महान पर्ब हरितालिका तिज तथा चोथा पुजाको अबसरमा एन आर एन ए एन सि सि इजरायल र झापालि समाज इजरायलको प्रमुख आयोजनमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ | नेपाली कलाकारहरु लोक गायिका टिका सानु ,लोक गायक कुलेन्द्र बि क गायक राजन राज शिवाकोटी र गायक पुष्पन प्रधानको उपस्थितिमा हरितालिका तिज मेघा महोत्सव २०७९ को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनुभएका

इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै

तेलअविव -इजरायलमा मङ्गोलियन हार्टको ब्याण्ड सहित लाइभ कन्सर्ट हुने भएको छ | नेपाल तामाङ घेदुङ, इजरायलको आयोजनमा आगामी १६ सेप्टेम्बर २०२२ शुक्रबार लाइभ कन्सर्ट गर्न लागेको हो | नेपालको प्रख्यात ब्यान्ड मङ्गोलियन हार्ट (Mongolian Heart) लाइभ ब्याण्ड सांगितिक धमका कार्यक्रम हुने भएकोले इजरायलमा स्थापित सामाजिक/धार्मिक/संस्कृतिक/ राजनीतिक संघ संस्थाहरु उक्त दिन मिति तिथीमा अन्य कार्यक्रमहरु नराखी दिन हुन घेदुङ इजरायलले हार्दिक अनुरोध गरेको छ । नेपाल तमाङ घेदुङ,इजरायल द्वारा २०१८ मा

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलको दशौ वार्षिकोत्सव तथा साधारणसभा हुदै

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल”(शाखा) को दशौ वार्षिकोत्सव तथा साधारणसभा “न मर्छ कला न मर्छन् कलाकार, फैलाउने हाम्रो परम्परा अनि संस्कार”भन्ने मूल नाराका साथ नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना,संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले आगामी 17 जुन 2022 (शुक्रबार) तेलअविव स्थित तखना मर्काजित तेश्रो तल्लामा रहेको एभरेष्ट डिस्को हलमा लाइभ म्युजिक कन्सर्टको साथमा साधारण खाना सहित गर्ने संस्थाकी सचिव स्वस्तिका श्रेष्ठले जानकारी दिनु भएकी छिन् | प्रवेश निशुल्क रहेको छ

इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२

याम्बु – राष्ट्रिय नेवा: खल: इजरायल नेपाल अक्षयकोष समितिको आयोजनामा अक्षयकोषलाई वृद्धि गर्ने उदेश्यको साथ इजरायलबाट नेपाल फर्की सक्नु भएका राष्ट्रिय नेवा: खल: इजरायलका पुर्व आदर्णिय संरक्षकहरु, पुर्बअध्यक्षहरु,संस्थाका संस्थाक आजिवन सदस्यहरु, सम्मानार्थ आजिबन सदस्यहरु, सम्पुर्ण आजिवन सदस्यहरु लगायत  ईजरायलबाट नेपाल फर्कि सक्नु भएका बीच पुनर्मिलन तथा नेपालमा रहनु भएका सम्पुर्ण ईच्छुक बाआमा, दाजुभाई तथा दिदिबहिनीहरु सहित  “पुनर्मिलन बनभोज कार्यक्रम 2022 “को आयोजन गरिएको छ | आगामी नेपाल सम्बत ११४२ बछ्लाथ्व

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्वाचित

याम्बु – नेपाल तामाङ कलाकार संघको सातौं अधिवेशन तथा  १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ |अधिवेशनबाट कलाकार विश्व दोङ अध्यक्षमा निर्वाचित भएको छ | अधिवेशनले वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिव रोशन फ्युुबा, सचिव, सुुवास मोक्तान, कोषाध्यक्ष खेम मोक्तान र सदस्यहरुमा बुद्ध लामा, निर्मला घिसिङ, मिङ्स लामा, योगेश लामा, बैरागी मोक्तान, कुमार स्याङ्बा, जितुु लोप्चन, जीबन बम्जन, आस्मान लोप्चन, अनिल वाईबा, रेश्मा बम्जन, अशोक वाईबा तामाङ, लक्ष्मी स्याङ्तान, अञ्जुु

इजरायलमा अनलाइनबाटै हरितालिका तिज तथा चौथा पूजा कार्यक्रम,राष्ट्रिय कलाकारहरुले धमाका मचाउने

तेलअविब – इजरायलमा यसपाली बिश्व कोरोना महामारीको कारण नेपालबाट कलाकार झिकाएर हरितालिका तिज कार्यक्रम हलमा नगर्ने भएको छ । नत्र भने हरेक तिज आउनु छ सात महिना अघि नै कुन संस्थाले कार्यक्रम गर्ने भनेर हान्थाप नै हुने गर्दर्थियो । तिज कार्यक्रम हलमा नभएपनि सदा झैको रिक्तता मेटाउन र थप मनोरञ्जनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा )प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल महिला बिभागद्वारा “सामाजिक दुरी कायम गरौ WHO को

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा अनिल सिंह राजपुत निर्वाचित

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष कादम्बरी (दाना) श्रेष्ठ सभापतिमा भएको कार्यक्रममा विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,अतिथिहरुमा इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर कुमार चौहान, सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ , नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्ब अध्यक्ष नरेश कुमार नेवा,नेवा खल इजरायलकी पुर्ब अध्यक्ष

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution