हेडलाईन

इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै         इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने        

तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

याम्बु – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा

इजरायलमा दुई तामाङ संस्था बिच ऐतिहासिक एकता घोषणा

तेलअविव – इजरायलमा गठन भएको दुई तामाङ संस्था नेपाल तामाङ घेदुङ इजरायल र राष्ट्रिय तामाङ घेदुङ इजरायल बिच नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यालयमा ऐतिहासिक  एकता घोषणा  छ । नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङ  र राष्ट्रिय तामाङ घेदुङ इजरायलका संस्थापक तथा संयोजक बिक्रम लामा तामाङले एकता घोषणामा हस्ताक्षर गरी एकता सम्पन्न गरेको हो । एकता घोषणा कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , नेपाल

राम लिम्बुले जिते दोस्रो ‘द भ्वाइस अफ नेपाल’को उपाधि

याम्बु -रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ राम लिम्‍बुले जितेका छन्। काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा लिम्बुले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’ को उपाधि जितेका हुन्।लिम्बु टिम प्रमोदको तर्फबाट थिए। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद जितेका छन्। यस्तै उनले डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पाएका छन्।उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था

तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिकउत्सव भव्यताको साथ सम्पन्न, व्हाइखाको नतिजा सार्वजनिक

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिक उत्सव तथा प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 कार्यक्रम तेलअविव इजरायलमा भव्यताको साथ् सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनिला मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायल अध्यक्ष तारा काउच मगर ,बिशेष अथितीहरुमा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली आधिकारी,धार्मिक बिभाग प्रमुख लामा धर्मगुरु थुप्तेन  योन्जन तामाङ,संस्थापक अध्यक्ष उर्मिला पाख्रीन लामा तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी बी

एनआरएनए इजरायलको निर्वाचन घोषणा सभा हुदै

तेलअविव – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको छैटौ राष्ट्रिय अधिवेशनको लागि तोकिएको दिन १४ सेप्टेम्बर (शनिबार)को दिन निर्वाचित समितिले घोषणा सभा गर्ने भएको छ । निर्वाचन समितिले घोषणा सभा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको कार्यालय तेलअविवमा दिउँसो ठिक १ बजे गर्ने  सूचना जारी गर्दै जानकारी दिएको छ । घोषणा सभामा इजरायल स्थित सम्पूर्ण संघसंस्थाको प्रतिनिधि ,मिडियाकर्मीहरु लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा गरेको छ

इजरायलमा तीज महोत्सव २०७६ भव्यताको साथ् सम्पन्न,मुनाफा रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गर्ने

तेलअविव – झापाली समाज इजरायलको मुख्य आयोजनामा “तीज महोत्सव २०७६” गत अगष्ट ३० तारिख शुक्रबार तेलअविव स्थित तेलअविव युनिर्भसिटीमा हलमा भव्यताको साथ  सम्पन्न गरेको छ। झापाली समाज इजरायलका अध्यक्ष सन्दिप भण्डारीको सभापतित्मा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दुतावास इजरायलकी महामहिम राजदुत डा अन्जान शाक्य,बिशेष अतिथिहरुमा अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय उपाध्यक्ष दिपक ओली , एनआरएनए इजरायलका पुर्वअध्यक्ष सुवास खरेल, कार्यक्रम संयोजक तथा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली अधिकारी लगायत इजरायल स्थित

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो । मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन्

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution