तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको अध्यक्षमा अनिल सिंह राजपुत निर्वाचित

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष कादम्बरी (दाना) श्रेष्ठ सभापतिमा भएको कार्यक्रममा विशेष अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो,अतिथिहरुमा इजरायल गोर्खा एसोसिएसनका अध्यक्ष किशोर कुमार चौहान, सत्य साई सेन्टर इजरायलकी अध्यक्ष नेहा गुरुङ , नेपाल आदिवासी जनजाती महासंघ इजरायलका पुर्ब अध्यक्ष नरेश कुमार नेवा,नेवा खल इजरायलकी पुर्ब अध्यक्ष
अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायलको आठौं वार्षिकोत्सब तथा साधारणसभा गर्दै

तेलअविव – नेपाली साहित्य,कला,संस्कृतिलाई बिश्वभर स्थापित गराउने हेतुले स्थापना भएको अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाको आठौं वार्षिकोत्सब तथा साधारणसभा जुलाई १७ तारिख शुक्रबार सांझ तेलअविव स्थित हर्चीयोन ३५ मा रहेको श्रीसत्य साई सेन्टरको हलमा गर्ने भएको छ । कार्यक्रममा COVID 19 को कारणले गर्दा मात्र प्रमुख / विशेष अतिथिको उपस्थिति रहने जानकारी मंचले दिएको छ । कुनै पनि प्रतिभा (नृत्य,गायन,साहित्य,नाट्य,हास्य) कलामा रुचि राख्नु हुने अथवा सिक्न र सिकाउन चाहनु हुने
अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायलको स्वागत गीत सार्बजनिक (भिडियो)

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाले ‘स्वागत सत्कार’ बोलको गीत सार्बजनिक गरेको छ ।अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी अध्यक्ष तथा गीतकार कादम्बरी दाना श्रेष्ठको शब्द रचनामा रहेको गीतमा कलाकार मंच इजरायलको उपाध्यक्ष गायक राज लिम्बू र चर्चित गायिका मिलन नेवारको स्वर रहेको छ । शंखर थापा स्माइलको संगीतमा रहेको उक्त गीतमा संयोजन चर्चित एरेन्जर विश्व अधिकारीको रहेको छ । अन्तर्राष्ट्रिय कलाकार मन्च इजरायल शाखाका कलाकारहरु स्वास्तिका श्रेष्ठ, स्वयम् सुब्बा,
जस्ट साम बनिन् अमेरिकन आइडल,दोस्रोमा नेपाली युवा दिवेश पोख्रेल

याम्बु – १८ औं संस्करणको अमेरिकन आइडलको उपाधि जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम समान्था डियाज हो। नेपाली मुलका आर्थर गन (दिवेश पोख्रेल) लाई पछि पार्दै जस्ट सामले अमेरिकन आइडलको उपाधि जितेकी हुन् । नेपाली समय अनुसार सोमबार बिहान भएको फिनालेमा दिवेश अन्तिम दुईमा पुगेका हुन् । उनले उपाधि भने जित्न सकेनन् । लगातार राम्रो प्रदर्शन गरेर दर्शक तथा निर्णायकको मन जित्न सफल भएका दिवेश फस्ट रनरअप अर्थात
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप १० मा

याम्बु – ‘अर्थर गन’ ले परिचित दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्न सफल भएका छन्। उनले आइडलमा सुरुदेखि नै प्रसंशा बटुल्दै आएका छन्। आइतबार जोन डेनभरको ‘टेक मी होम कन्ट्री रोड’ गीत गाउँदै स्टेजमा पुगेका उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन्। उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिँदै भोट गर्नेहरु प्रति आभारी प्रकट गरेका छन्। उनले फेसवुकमा लेखेका छन्, ‘यो
अभिनेता इरफान खानको निधनले शोकाकुल बलिउड

याम्बु – बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । बुधवार भारतको मुम्बईमा उनको निधन भएको हो । इरफानको मृत्युको खबर साम्ने आएपछि बलिउड शोकमा डुबेको छ। हर कोहि सामाजिक सञ्जालमा उनको मृत्युमाथि दुख व्यक्त गरिरहेका छन् । अभिनेता खानको मुम्बईको कोकिलाबन धीरुभाई अस्पतालमाबुधवार निधन भएको हो । खानलाई मंगलवार पेटमा दुखेको भन्दै अस्पतालको आइसीयुमा राखेर उपचार गरिएको थियो । सोमवार मात्र उनकी आमा सईदा बेगमको मृत्यु भएको थियो
इजरायलमा नेपाली नयाँ बर्ष सांगीतिक साँझ २०७७ कार्यक्रम आयोजन गर्ने

तेलअविव – अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको आयोजनामा नेपाली नयाँ वर्ष २०७७ सालको पावन अवसरमा “नयाँ वर्ष सांगीतिक साँझ २०७७” कार्यक्रम आउँदो अप्रिल १७ तारिख शुक्रबार हागना १३५ मा रहेको हलमा गर्ने भएको छ । कार्यक्रमको लागि नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकारहरु दुर्गेश थापा, अस्मिता अधिकारी, जसोदा सुब्बा र बिरेन्द्र श्रेष्ठले आउनु हुने भएको छ । साथै कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने अन्तर्राष्ट्रिय कलाकार मंच इजरायलले जानकारी दिएको छ । नयाँ