तपाईं अहिले म्युजिक भिडियो सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

याम्बु – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा
मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

याम्बु-मिस तामाङ प्रतियोगिता २०१८ विभिन्न चरणमा निरन्तर भईरहेको छ | अहिले सम्म दुई चरणमा अघि बढीरहेको छ | पहिलो चरणको परिचयात्मक कार्यक्रममा प्रतियोगितामा सहभागीहरु तामाङ भेषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत प्रस्तुत गर्दै | यो भिडियो क्लिप युट्युबबाट लिएको हो |