हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले Model सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

मोडेल – शिल्पा तामाङ

तामाङ चलचित्र:ताङ्जिम बोर्जी नायिका – सिल्पा तामाङ

डेढ वर्षदेखि मोडलिङमा रमाउँदै आउनुभएकी शिल्पा तामाङले तामाङ चलचित्र ताङ्जिम बोर्जी मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । शिल्पाले खाले रुम्बा…, आधा तोला…, सेम्झी म्हेन्दो… लगायत एक दर्जन तामाङ गीत र मेलिना राईको आँसु पुछ्ने रुमाल होइन… लगायत केही गीतमा मोडलिङ गर्नुभएको छ । नुवाकोट जिल्ला काउले–४ की शिल्पाको सानैदेखिको रुचि हो, नाच्नु । ऐंसेलु माविबाट एसएलसी उत्तीर्णपछि अध्ययनका लागि राजधानी आउनुभएकी शिल्पाले मानविकी विषयमा स्नातक गर्नुभएको छ । मिस

अनिल योन्जन तामाङको निर्देशनमा छुल्ठिम गुरुङले चलचित्र निर्माण गर्ने

काठमाडौँ । होम प्रडक्सनबाहेक अन्य ब्यानरमा देख्न मुस्किल पर्दैगएकी नायिका रेखा थापा चलचित्र डायरीमा भिलेनका रूपमा देखिँदै हुनुहुन्छ । सो चलचित्रको प्रवद्र्धन सामग्री सार्वजनिक गरिएको छ । सार्वजनिक सामग्रीमा चलचित्रको कथा सार प्रस्तुत गरिएको छ । चलचित्रमा छुल्ठिम गुरुङ, सन्नी सिंह, रेखा थापा, रूपा राना, विनोद पौडेल, दिनेश डिसीलगायतको अभिनय रहेको छ । छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनद्वारा संयुक्त रूपमा निर्माण गरिएको चलचित्रलाई अनिल योन्जनले निर्देशन गर्नुभएको छ ।

जस्मी लामा (मोडल)

मानेमा देउता… बोल गीतको म्युजिक भिडियोमा अभिनय गरेर कला यात्रा थाल्नुभएकी मकवानपुरकी जस्मी लामाले तीन वर्षबीचमा छोटा चलचित्र, म्युजिक भिडियो र वृत्तचित्रमा काम गरिसक्नुभएको छ । सानैदेखि अभिनय र नृत्य गर्नुहुने जस्मी कलाकारिताका कारण थाँती रहेको अध्ययनलाई निरन्तरता दिने सोचमा हुनुहुन्छ । नेपाली चलचित्रमा रेखा थापा र आर्यन सिग्देलको प्रसंसक रहनुभएकी जस्मी फुर्सदको समय पत्रपत्रिका अध्ययन, घुमफिर र किनमेलका लागि बजार जान रुचि राख्नुहुन्छ । कलाकारितामा लाग्न परिवारको सहयोग रहेको

ऋतिक रोशन विश्वकै तेस्रो ह्यान्डसम,टपटेनमा को को छन् ?

लस एन्जलस । भारतीय बक्स अफिसमा ऋतिक रोशनको फिल्म त्यती सफल नभएपनि सुन्दरताको मामिलामा उनले बलिउडका अन्य कलाकारलाई पछाडि पारेका छन् । ऋतिक रोशन विश्वकै ह्यान्डसम मानिसको शीर्ष १० को सूचीमा परेका छन् । उनी बाहेक शीर्ष १० मा बलिउडबाट सलमान खान पनि परेका छन् । सलमान खान सातौं नम्बरमा छन् । ऋतिक रोशन तेस्रो स्थानमा छन् । सूचीको पहिलो स्थानम हलिउडका नायक टम क्रुज छन् । दोस्रो स्थानमा बेलायतका

गायिका पेमा लामाको धट्कन मुस्किल…

सांगीतिक क्षेत्रमा छाउँदै गरेको नाममध्ये पेमा लामा एक आकर्षक नाम हो । उनको नयाँ म्युजिक भिडियो ‘केही मनमा छ ’अहिले चर्चाको शिखरमा छ । यही क्रममा तामाङ अनलाईमा उनको म्युजिक भिडियो हेर्न सकिन्छ ।  

बोल्ड अवतारमा : प्रियंका चोपडा

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution