हेडलाईन

इजरायलमा मंगोलियन हार्ट लाईभ कन्सर्ट सम्पन्न,राजु लामालाई दोसाल्ला ओढाएर सम्मान         लोकप्रिय गायक राजु लामा सहित मंगोलियनहार्टका कलाकारहरु इजरायल आईपुगे         इजरायलमा महाकबि सिद्धीदास महाजूको १५५ औ जन्म जयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         नेपाल तामाङ घेदुङ बहराईनको ५ औं अधिवेशनबाट अध्यक्षमा श्रवण बम्जन तामाङ चयन         भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन        

तपाईं अहिले कृषी पर्यटन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

तामाङ भन्छन् ‘अधैर्यतामाथि जित सफलताको सूत्र हो’

अधैर्यतामाथि जित सफलताको सूत्र हो ०७२ सालको राष्ट्रिय युवा उद्यमी पुरस्कारबाट सम्मानित हुँदै गर्दा मलाई लागेको थियो– जटिल अवस्थामा धैर्य टुटाउन नहुने रहेछ । धैर्य हुन सके मात्रै सफल भइँदो रहेछ । धैर्य, आत्मविश्वास र परिवारको सहयोगले मात्रै सफल उद्यमी बन्न सकिन्छ । राज्यले गरेको सम्मानले मलाई आज सफल उद्यमीको पहिचान दिएको छ । ०६८ मा काठमाडौंको मच्छेगाउँमा मसहित चार युवा मिलेर ब्रोइलर कुखुरा फार्म सुरु ग-यौँ । तीन सिजनमा सात हजार पाँच सय कुखुरा

कृषि अध्ययन गर्न तीन युवा इजरायल जाने

सिन्धुली । कृषि अध्ययनका लागि सिन्धुलीबाट तीन युवा इजरायल जाने भएका छन् । नेपालका लागि इजरायली राजदूतको सहयोगमा कृषि अध्ययन गर्न सिन्धुलीबाट तीन युवा छनोट भएका हुन् । हातेमालो साना किसान कृषि सहकारी सस्था सिन्धुलीमार्फत साना किसान विकास लघुवित्त वितीय संस्थाको समन्वयम कृषि अध्यनका लागि इजरायल जान युवा छनोट भएका हुन् । छनोट हुनेमा कमलामाई नगरपालिका–१ डाँडीगुरासे निवासी मस्तिमाया घलान, कमलामाई नगरपालिका–२ भद्रकाली निवासी लक्ष्मी विश्वकर्मा र कमलामाई नगरपालिका–२ भद्रकाली

काभ्रे कोशीपारीका किसानलाई वडाद्वारा ट्याक्टर वितरण

चौरी देउराली गाउँपालिका–५ का किसानहरूका लागि वडा कार्यालयले हाते मिनी ट्याक्टर वितरण गरेको छ । जमीन बाझो राखेर बसाई सर्ने क्रम बढेको भन्दै वडा कार्यालयले किसानहरूको लागि ५० प्रतिशत अनुदानमा १६ वटा कृषक समुहलाई ट्याक्टर वितरण गरेको हो । मंगलबार चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमले गोरु जोतेर खेती गर्दै आएका किसानहरूलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । खेती गर्न सहज होस भनेर ट्याक्टर वितरण गरेको वडा कार्यालयले जनाएको छ । वितरण

स्वयम्भूनाथ र बौद्धनाथ पर्यटनको लागि आकर्षक स्थल

बौद्ध धर्मावलम्बीहरुको पवित्र धार्मिकस्थल स्वयम्भूनाथ र बौद्धनाथ मन्दिर पर्यटकको लागि पनि आकर्षक स्थल रहेको छ । स्वयम्भूनाथ परिसरमा भएका विभिन्न स्तूपा, संग्रहालय, पुस्तकालय जस्ता आकर्षणले पनि पर्यटक तान्ने गरेको छ । स्वयम्भूको स्तुपा दर्शनको लागि उक्लनु पर्ने ३६५ खुड्कीलोले पनि यस क्षेत्रको आकर्षण थपेको स्थानीयहरुको भनाइ रहेको छ । स्वयम्भूको उत्पत्तिको बारेमा स्वयम्भू पुराणमा बताइएको छ । उक्त पुराणमा उल्लेख भएअनुसार काठमाडौं उपत्यका तालको रुपमा रहँदा एउटा कमलको फुल उम्रेको

इजरायली कृषिमा पानीको उपयोग र प्रविधिको प्रयोग संसारकै नमुना

काठमाडौं : ‘इजरायल नेपालभन्दा सात गुणाले सानो छ तर कृषिमा महत्वपूर्ण भूमिका निर्वाहा गरेको छ’ दोस्रो साना किसान सम्मेलनको क्रममा नेपालका लागि इजरायलका राजदूत बेनी ओमरले भने। त्यस्तै इजरायली कृषि प्रविधि र नेपाली युवा विषयक शत्रमा इजरायली कृषि काउन्सिलरका दान अलुफले पनि सोही विषय दोहोर्‍याए ‘कृषिका विषयमा इजरायल संसारमै चिनिनुको पहिलो कारण ‘थोपा सिँचाइ मोडेल’, यो मोडेल इजरायलले सुरु गरेको हो’ आलुफले भने ‘पानीको भरपुर सदुपयोग हाम्रो सफलता हो।’ इजरायल देश जन्मिएको

पहिलो पटक नेपालमा एयर बस ए–२२०  ले गर्‍याे ल्याण्डिङ

काठमाडौं – एयर बस फेमिलीको नयाँ अतिरिक्त व्यावसायिक एयरक्राफ्ट,  ए २२०ले विश्व भ्रमणको क्रममा नेपालमा पहिलो पटक भ्रमण गरेको छ । सानो एकल–आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा प्रदान गर्दै आएको ए२२०–३०० एयरबाल्टिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा २५ र २६ कार्तिक प्रदर्शित गरियो ।  १४५ जना यात्रुहरुलाई बोक्ने क्षमता राख्ने  यो एयरक्राफ्ट चीन, नेपाल, टर्की र थाइल्यान्ड गरी ४ वटा देशको डेमो भ्रमणमा रहेको छ । यो एयरक्राफ्टले असाधारण प्रदर्शन

किन यात्रुलाई सास्ती दिंदैछ बुद्ध एयर ?

काठमाडौं, २५ कात्तिक । आन्तरिक उडानमा अब्बल मानिएको निजी एयरलायन्स हाल यात्रुलाई बढि सास्ती दिन थालेका छन् । विशेषगरी बुद्ध एयरका यात्रुहरु एयरलायन्सको लापरबाहीका कारण एयरपोर्टमा समय बर्बाद गर्न बाध्य भएका छन् । दुईवटा जहाजबाट नेपाली हवाई क्षेत्रमा प्रवेश गरेको बुद्ध एयरले तुलनात्मक रुपमा छोटो समयमै नेपाली आन्तरिक हवाइ यात्रामा कब्जा नै गरेको छ । व्यवसायिक योजनासहित चलेको बुद्धले वर्षैपिच्छे जहाजहरु थप्नाले पनि आम्दानीमा गरेको प्रगती छर्लङ्ग छ । तथापी

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution