हेडलाईन

दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै        

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपालमा अफ्रिकी क्लबको फूर्ति,न मान्यता न स्वीकृति

काठमाडौं । अफ्रिकी मुलुक क्यामरुनको एउटा फुटबल क्लब ‘दाउफिन्स फेमिली’ को नेपालमा आधिकारिकता र आबद्धताबारे प्रश्न उठ्न थालेको छ। नेपालको फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल सङ्घ एन्फाले मान्यता नदिएको तथा सरकारबाट श्रम इजाजत नलिएको देखिएको उक्त क्लबले भने अहिले विभिन्न जिल्लामा भइरहेका प्रतिष्ठित नकआउट प्रतियोगिता खेलिरहेको छ। जसमध्ये धरानको बुढासुब्बा गोल्डकप फुटबलको तिलोत्तमा गोल्डकप र पोखराको मनकामना गोल्डकपको उपाधि समेत जितिसकेको छ। ए डिभिजन क्लबका अधिकारीहरूले भने अनधिकृत रूपमा

तामाङ युवा घेदुङ कास्कीद्वारा सोनाम ल्होछारको अवसरमा आयोजित फुटबल प्रतियोगिता सम्पन्न

पोखरा । नेपाल तामाङ युवा घेदुङ कास्कीद्वारा मन्जुश्री सम्वत् २८५५ औं सोनाम ल्होछार फाग-ल्होको उपलक्ष्यमा आयोजित अन्तर इकाई सेभेन ए साईट प्रतियोगितामा तामाङ बौद्ध सेवा समिति ए टिम प्रथम र बि टिम द्वितीय हुन सफल भएको छ | प्रथम हुने टिमले रु. ४४४४४/- नगद ,शिल्ड , प्रमाणपत्र र मेडल र यस्तैगरि द्वित्तिय हुने टिमले रु.२२२२२/- नगद , शिल्ड, प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ

यूएईमा नेपालको ऐतिहासिक जित, टी ट्वान्टी सीरिज पनि कब्जा

काठमाडौं। यूएईलाई अन्तिम तथा तेस्रो टी ट्वान्टीमा १४ रनले पराजित गर्दै नेपालले आइतबार ऐतिहासिक जित हात पारेको छ । यो जितसँगै नेपालले तीन टी ट्वान्टी खेलको सीरिज २–१ ले जितेको हो । नेपालले टी ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएपछि यो पहिलो सीरिज जित हो । यो जितसँगै नेपालले यूएई भ्रमणलाई ऐतिहासिक बनाएको छ । यसअद्धि एकदिवसीय सीरिज जितेको नेपालले टी ट्वान्टी सीरिज पनि जितेको हो । पहिलो खेलमा बिहीबार पराजित भएको

धुर्मुस-सुन्तली फाउन्डेसनलाई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन एकैदिन ४ करोड उठ्यो, कसले कति दिए ?

धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै ४ करोड रुपैयाँ संकलन भइसकेको छ । यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । उक्त घोषण कार्यक्रममा एस ट्राभल्सले ३ करोड रुपैयाँ दिने घोषणा गरेको छ । त्यसैगरी, अल्का अस्पतालले २५ लाख, चितवन उद्योग वाणिज्य संघले ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख , मुक्तिनाथ विकास बैंकले ५

नेपालका रोहित कुमार पौडेलले तोडे सचिन तेन्दुलकरको रेकर्ड

नेपालका रोहित कुमार पौडेलले आज संयुक्त अरब इमिरेटससँग भएको एक दिवसीय क्रिकेट खेलमा ५८ बलमा ५५ रन बनाए। यसैंसँग उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका छन्। ५५ रन बनाउने क्रममा उनले ७ चौका प्रहार गरेका थिए। यसभन्दा पहिला यो रेकर्ड भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा थियो। सचिनले पाकिस्तानविरुद्धको टेष्ट खेलमा ५९ रन बनाउँदा उनी १६ वर्ष २१३ दिनका थिए। १६ वर्ष १४६

लुका मोड्रीचले तोडे रोनाल्डो र मेसीको एकाधिकार !

काठमाडौं, १८ मंसिर । विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व फुटबलकै चर्चित अवार्ड प्रदान गरिएको हो । ३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् । मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत

युराे २०२० काे तालिका सार्वजनिक: कुन समूहमा काे काे परे?

युरोपेली फुटबल महासंघ यूईएफएले सन् २०२० मा हुने युरो कप छनोट प्रतियोगिताको ड्र सार्वजनिक गरेको छ । सार्वजनिक ड्र अनुसार डिफेन्डिङ च्याम्पियन पोर्चुगल समूह बी मा परेको छ । समूह बी मा पोर्चुगलसँगै युक्रेन, सर्विया, लिथुअानिया र लग्जेम्बर्ग छन् । तीन पटकको च्याम्पियन जर्मनी भने समूह सी मा छ । यस समूहमा नेदरल्याण्ड्स, उत्तरी आयरल्याण्ड, इस्टोनिया र बेलारुस छन् । तीन पटक उपाधि जितिसकेको अर्को टिम स्पेन भने समूह एफ मा

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution