तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
साग खेलकुदमा नेपाल १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

काठमाडौं। नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को दोस्रो दिन १५ स्वर्ण पदक जितेको छ। नेपाल सोमबार १५ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ। नेपालले २ काश्य र ४ रजतसहित कुल २१ पदक जितेको छ। दोस्रो स्थानमा भारत छ। भारतले २ स्वर्ण, ६ काश्य र ३ रतसहित ११ पदक जितेको छ। भारत पदक तालिकाको दोस्रो स्थानमा छ। यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले २ स्वर्ण, ४ काश्य र ९ रजतसहित १३
इजरायलमा बलिहाङ कप २०१९ फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप २०१९ फुटसल प्रतियोगिता’को सम्पूर्ण तयारि पुरा भएको जानकारी संस्थाका अध्यक्ष कुमार आङदेम्बे अबिले तामाङलाइनलाई जानकारी दिनु भएको छ । प्रतियोगिताका सबै खेलहरु अक्टोबर ११ तारिख (शुक्रबार) नै सकाउने भएको छ । खेल दिउँसोको साढे चार बाजे सुरु हुने भएको छ
इजरायलमा आयोजित बलिहाङ कपमा सहभागी टिमको पूर्ण नामावली बुझाउन आव्हान

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप २०१९ फुटसल प्रतियोगिता’को लागि सहभागी टिमहरुका टिम म्यानेजर, टिम कोच, टिम क्याप्टेन तथा खेलाडीहरुले ७ अक्टोबर (सोमबार) को दिन सम्ममा आफ्नो ९ सदस्यिय (५+२+२) टिमको नामावली आयोजकलाई बुझाउनु पर्ने अन्तिम समय सिमा तोकिएकोमा इजरायलको काममा आउन सक्ने कठिनाइहरुलाई मध्य
इजरायलमा बलिहाङ कप २०१९ को आयोजन हुदै,माकुरि फुटवल क्लब पहिलोपटक भिड्दै

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायलले ‘एकता र मित्रताको लागि फुटबल’ भन्ने मुल नारा सहित लिम्बु याक्थुङहरुको मौलिक चाड बलिहाङ तङनाम (शुभ दिपावली ) को पावन अवसरमा चौथो संस्करण ‘बलिहाङ कप २०१९ फुटसल प्रतियोगिता’को आयोजन गर्ने भएको छ । बलिहाङ कप २०१९ फुटसल प्रतियोगितामा केवाइसि फुटवल क्लब,राइजिंग स्टार फुटवल क्लब ” ए “, राइजिंग स्टार फुटवल क्लब “बि “,कायापलट फुटवल क्लब,माकुरि फुटवल क्लब,दार्जेलिंग युनाइटेड फुटवल क्लब रहेको आयोजकले बताएको छ ।
इजरायलमा ‘बलिहाङ कप’ फूटबल प्रतियोगिता हुने

तेलअविव – किराँत याक्थुङ चुम्लुङ इजरायल द्वारा ”एकता र मित्रताको लागि फूटबल” भन्ने मुख्य नाराका साथ बलिहाङ तङनाम (शुभ दिपावली) को सुखद अवसरमा “बलिहाङ कप” फूटबल प्रतियोगिताको चौथो संस्करण “बलिहाङ कप -२०१९ “फुटसल प्रतियोगिताको आयोजन गर्ने भएको छ । बिगत ३ वर्ष देखि निरन्तर आयोजन गर्दै आएको फूटबल प्रतियोगिता यसपाली आगामी १९ अक्टोबर २०१९ शुक्रबारको दिन तेलअविव लेवन्सकी फुटसल ग्राउण्डमा प्रतियोगिता गर्ने भएको छ । इजरायलमा स्थापित विभिन्न फूटबल क्लबहरुलाई सहभागिता
राष्ट्रिय इक्विस्ट्रियन : तामाङको नयाँ राष्ट्रिय कीर्तिमान

पोखरा : नेपाल इक्विस्ट्रियन संघको आयोजनामा पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा नेपाली सेनाका जगदिश घिसिङ तामाङले नयाँ राष्ट्रिय कृतिमान स्थापित गरेका छन्। पोखरा फेवाताल किनारमा रहेको बाराही घाट खेल मैदानमा आयोजित प्रतियोगितामा घिसिङको घोडा ‘सम्मोहन’ले लामो समय देखि स्थापित हाइजम्प तर्फ पुरानो रेकर्ड ५ फिट ५ इन्चलाई ब्रेक गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका हुन। उनले नयाँ राष्ट्रिय कृतिमान स्थापित गर्दै ५ फिट ९ इन्चको नयाँ रेकर्ड बनाएका छन। स्वर्ण