हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पद्मरत्न तुलाधरः वाम आन्दोलनदेखि पहिचानको मुद्दासम्म

-सन्त गाहा मगर वरिष्ठ वामपन्थी नेता तथा मानवअधिकारवादी अभियन्ता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उदाहरणीय योगदान पुर्‍याएका तुलाधरसँग भदौमा अन्तर्वार्ता लिएको थियो । तुलाधरसँगको कुराकानीका आधारमा त्यसबेला प्रकाशित यो सामाग्री सान्दर्भिक हुने ठानेर यहाँ पुन: प्रकाशित गरिएको छ- सं )   जनपक्षीय उम्मेदवार बनेर ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित पद्मरत्न तुलाधर ०५१ सालमा एमालेको ९ महिने सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री बनेका थिए ।

पुरुषमाथि पनि यौनहिंसा भएका छन्ः क्याजुअल सेक्स समस्या कि समाधान ?

निर्मला ढकाल -समाजशास्त्री २६ असोज, काठमाडौं । केपी ओली नेतृत्वको सरकार अहिले सबैभन्दा बढी आलोचित भएको र रक्षात्मक अवस्थामा पुग्नुको पछाडि राजनीतिक भन्दा पनि सामाजिक कारण छन् भन्दा बहस अवश्य होला । तर, सामाजिक अपराधहरुको नियन्त्रण गर्न नसके पनि अपराधीलाई कारवाही गर्ने सन्दर्भमा समेत सरकार असफल भएको भन्दै नागरिक स्वस्फूर्त विरोधमा उत्रेका छन् । विशेषगरी महिला र बालवालिकामाथि हिंसाका घटनाको ग्राफ ह्वात्तै बढेको छ । ९ महिनाकी शिशुदेखि ७४ वर्षीया

परशुराम तामाङसंगको अन्तवार्ता-घेदुङ सिंगो तामाङहरुको छाता संगठन किन बन्न सकेन ?

नेपालका आदिवासी जनजाति आन्दोलनका एक अग्रज एवं निकै लोकप्रिय नेता हुन् । ताम्सालिङ राष्ट्रिय दल खोलेर राजनीतिकमा होमिएका परशुराम तामाङ पछिल्लो समय विभिन्न राजनीतिक दलसँग सहकार्य गर्दै अहिले नेकपाका केन्द्रिय सदस्य हुनुहुन्छ | उनी सन् १९५२ फेब्रुअरी १८ मा नेपालको सुदुरपुर्वी क्षेत्रको भोजपुर जिल्लाको बोखिम गाउँमा जन्मिएका हुन् । मानव अधिकार तथा प्रजातान्त्रिक अधिकारका अभियन्ता तामाङ नेपाल तथा एसियामै आदिवासी आन्दोलन मध्येका एक अग्रणी अग्रज पनि हुन् । विगत ३

३७ वर्षपछि किन गाउँ फर्किए युवराज लामा तामाङ ?

भदौ १७, २०७५ – यो उखरमाउलो गर्मीमा हाफ गन्जी लगाएर युवराज लामा निजगढका चोकहरूमा कुदिरहेका छन् । कुनै मेकअप छैन, कुनै विशेष गेटअप छैन । तर उनको मुस्कान चाहिँ उही पुरानो छ । मुस्कानका लयहरूमा जुन चमत्कार छ, त्यो अझै जीवन्त छ । आफ्नै बाउबाजेले दुःख गरेर आर्ज्याको माटोमा फलेको सागसब्जी खाएर होला, उनको अनुहार ‘अर्ग्यानिक’ जस्तो रसिलो भएर बदलिएको छ । शुरूमा त लाग्छ, अरे यार, यो युवराज लामा

आदिवासी जनजातिले आन्दोलन चर्काउने बेला भयो : परशुराम तामाङ

२०२९ साल देखि निरन्तर सामाजिक गतिविधिमा संलग्न परशुराम तामाङ आदिवासी जनजाति महासंघको संस्थापक महासचिव तथा अध्यक्ष हुन् । तामाङ अल्पसंख्यक र आदिवासी जनजाति (इन्डिजेनस पिपुल्स) को दक्षिण एसिया सदस्य तथा इन्टरनेसनल एलाइन्स अफ इन्डिजेनस एन्ड ट्रपिकल फोरेस्टका दक्षिण एसियाका कार्यकारी प्रमुख भएका थिए । उनी एसिया महादेशका आदिवासी जनजातिका तर्फबाट संयुक्त राष्ट्रसंघीय आदिवासी फोरममा दुईपटक निर्वाचित उपाध्यक्षसमेत हुन् । तामाङ जातिको जातीय संस्था तामाङ घेदुङका अध्यक्ष तथा आदिवासी जनजाति आन्दोलनका

फेक इन्काउन्टर अपराध हो : पूर्व डिआइजी मल्ल

आइतबार काठमाडौंको काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परे। त्यसको केही समयमा अपहरणकारीले बालकका परिवारसँग ४० लाख रुपैयाँ फिरौतीको माग्दै सम्पर्क गरे। खड्का परिवार ४० लाख फिरौती बुझाउने हैसियतको थिएन। परिवारले प्रहरीलाई खवर गर्‍यो। अपहरणकारी र बालकको खोजीमा प्रहरी जुट्यो। सोमवार मध्यान्हमा बालकको शव गाडिएको अवस्थामा फेला पर्‍यो। त्यसको केही समयमा नै दुई अपहरणकारी प्रहरीको इन्काउन्टरमा मृत्यु भएको प्रहरीले दावी गर्यो। तर, अहिले प्रहरीको इन्काउन्टर माथि नै प्रश्न उठेको

सत्याग्रही डा. केसीमा पनि उच्च नैतिक चरित्र चाहिन्छ’ , दीर्घकालीन समाधान खोज्छौ-नारायणकाजी

६ साउन, काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ डा. गोविन्द केसीको मागप्रति नरमपन्थी नेता हुन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई समेत सहमतिमा आउनका लागि आन्तरिक दबाव दिँदै आएका छन् । यही सिलसिलामा श्रेष्ठले आइतबार साँझ डा. गोविन्द केसीसँग पनि भेट गरे । अनसनरत डा. केसीले उठाएका मुद्दाहरुमा अहिले ओली सरकारले के गृहकार्य गरिरहेको छ ? संसद स्थगित भएका बेला अब समस्याको समाधान कसरी खोजिन्छ ? उनले थकित निश्कर्ष

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution