तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
जनजातिहरुको आन्दोलन सत्ता बाहिर रहनेहरुको पीडा व्यक्त गर्ने थलो बनेको छ – पासाङ शेर्पा

काठमाडौं । राज्यका सबै निकायमा समावेशिता लागु गराउने निर्णायक आन्दोलनको नेतृत्व गरेका थिए पासाङ शेर्पाले । उनी जनजाति महासंघको अध्यक्ष भएका बेला ०६३ सालमा मधेसमा उपेन्द्र यादवको नेतृत्वमा र पहाडमा पासाङ शेर्पाको नेतृत्वमा पहिचानवादी आन्दोलन भएको थियो । सामाजिक न्यायको त्यो आन्दोलनले पासाङलाई एमालेको जिल्लास्तरीय नेताबाट राष्ट्रियस्तरको नेतामात्र बनाएन, तिनै पासाङले राज्यलाई नै समावेशिता स्वीकार गर्न बाध्य पनि बनाए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र महासंघका तत्कालीन अध्यक्ष शेर्पाले हस्ताक्षर
नविना लामाको नजरमा रञ्जित तामाङ र रञ्जितको नजरमा नविना

नवीना लामा विद्यार्थी राजनीतिकी चर्चित नेता हुन् । अनेरास्ववियुको नेतृत्व सम्हादै अहिले उनी सांसद बनेकी छिन् । रञ्जित तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हुँदै पार्टी एकतापछि नेकपा विद्यार्थी संगठनको सहसंयोजक भएका छन् । नवीना र रञ्जितले फरक संगठनलाई नेतृत्व गर्दैगर्दा धेरै शैक्षिक मुद्दामा आवाज उठाए, संयुक्त आन्दोलन गरे । उनीहरू एक–अर्काको नजरमा कस्ता छन् त भनेर बुझ्ने प्रयास गरिएको छ | रञ्जितको नजरमा नवीना : प्रस्तुति प्रस्ट हुँदैन नवीनाजीलाई कहिले चिन्नुभयो ? नवीनाजीलाई बानेश्वर क्याम्पसको सभापति
सरकार गैससलाई नियन्त्रण गर्न खोज्दैछ – जितराम लामा तामाङ

काभ्रेको चौंरी देउराली गाउँपालिकास्थित मादनकुँडारीमा जन्मिएका जितराम लामा तामाङ अहिले गैरसरकारी संस्था महासंघ नेपालको अध्यक्ष छन् । व्यवस्थापन र समाजशास्त्रमा स्नातकोत्तर उनी विगत २५ वर्षदेखि सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । देशभरि सञ्जाल भएको र अन्तर्राष्ट्रिय रूपमा समेत स्थापित संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्षका अतिरिक्त लामा एसिएन डेभलपमेन्ट एलाइन्सको सहअध्यक्ष, एसियन एनजिओ कोलिसनको उपाध्यक्ष र राष्ट्रिय गैसस महासंघहरूको अन्तर्राष्ट्रिय महासंघ फोरस इन्टरनेसनलको परिषद् सदस्य पनि छन् । ग्रामीण समाज कल्याण
कुलमान घिसिङ भन्छन् : दुई वर्षपछि भारतबाट बिजुली किन्ने होइन, बेच्ने अवस्थामा पुग्छौँ

नेपाल विद्युत प्राधिकरणले नेपाल अब विस्तारै बिजुलीमा आत्मनिर्भर हुन थालेको बताएको छ । सकभर आउँदो बर्खामा नै नेपाल बिजुलीमा आत्मनिर्भर हुने, नभए थोरै मात्र आयात गर्नुपर्ने र २०७७ सालको बर्खामा त भारतमा बिजुली पठाउने अवस्थामा पुगिने प्राधिकरणले जनाएको छ । तर हिउँदको समयमा पनि नेपालमै उत्पादित बिजुलीले आत्मनिर्भर हुनको लागि अझै दई वर्ष कुर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । नेपालका धेरै आयोजना ‘रन अफ दिन रिभर’ प्रणालीका
सोनाम ल्होछार र ग्याल्बो ल्होछारमा फरक छ – देवेन्द्र लामा तामाङ

-सन्देश थिङ तामाङ समुदायको महान साँस्कृतिक पर्व २८५५ फाग ल्हो बँदेल बर्ग सोनाम ल्होछार यही माघ २२ गते नेपाल सहित विश्वका विभिन्न क्षेत्रमा मनाईदै छ । सोही दिनको अवसर पारेर सो दिनभन्दा अघि र पछि पनि विभिन्न कार्यक्रमहरु गर्ने तय भईसकेको छ । नेपालमा विशेष गरी तामाङहरुले पनि लामा लेख्ने चलन चलेको छ अनि तामाङ समुदायभित्रै पनि सोनाम र ग्याल्बो ल्होछार मनाउने छुट्टा–छुट्टै तामाङहरु छन् । वास्तवमा लामा र तामाङमा
मदर मुन असल व्यक्ति हुन्, क्रिश्चियन धर्म विरोधीहरु आफैँ समाप्त हुन्छन् : नेपाल

मदर मुन असल व्यक्ति हुन्, क्रिश्चियन धर्म विरोधीहरु आफैँ समाप्त हुन्छन् : नेपाल केही दिन अघि नेपालमा सम्पन्न एसिया प्यासिफिक समिट विवादमा परेको छ । समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने प्रधानमन्त्री केपी ओली र सरकार सहयोगी बनेको थियो । त्यसप्रति रोष प्रकट गर्दै रावलले शीर्ष नेतृत्वलाई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र परिणामको हेक्का राख्न सुझाएका छन् । समिटको विषयका केन्द्रित रहेर संयोजनक नेपालसँग ऋषि धमलाले कुराकानी