तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

याम्बु -आज बुद्ध जयन्तीको दिन अमेरिकाको न्युयोर्कस्थित तामाङ समुदायको दुई तामाङ संस्थाबिच आज एकता हुने भएको छ। तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ अमेरिकाबीच एकता हुने भएको छ । छेमाङ तामाङको अध्यक्षतामा रहेको तामाङ सोसाइटी अफ अमेरिका र सानुमाया तामाङको अध्यक्षतामा रहेको तामाङ सामाज अमेरिका र बीच एकता हुन लागेको हो। न्युयोर्कको मुस्ताङ थकाली किचेनमा स्थानीय समयअनुसार ६ बजे एकता घोषणा कार्यक्रम हुने तय गरिएको छ। तामाङ समुदायको हितका
नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

याम्बु – नेपाल तामाङ घेदुङको ललितपुर स्थित कोन्ज्योसोम गाउँपालिकाको चौघरेमा २०७४ चैत्र २३ र २४ गते सम्पन्न दुई दिने राष्ट्रिय बिधान सभाको घोषणा पत्र २०७४ सार्वजनिक भएको छ | नेपाल तामाङ घेदुङको केन्दृय कार्यलय पुतलिसडकमा पत्रकार सम्मेलन गरि घेदुङले कोन्ज्योसोम घोषणा पत्र २०७४ जारि गरेको हो | २६ चैत्र २०७४
फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

काठमाडौं– आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित भएका छन् । गुरुङ दोस्रोपटक निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित गुरुङ नेतृत्वको नयाँ कार्यसमिति वरिष्ठ उपाध्यक्षमा गजुरधन राई, लक्की चौधरी खुला उपाध्यक्ष र महिला उपाध्यक्षमा देविका घर्तीमगर निर्वाचित भएका छन् । फोनिज छैटौं संघीय महाधिवेशनबाट मनोज घर्तीमगर महासचिव, मिलन लिम्बू संगठन सचिव, जगत दोङ संस्थागत सचिव र कमन देवान अल्पसंख्यक सचिवमा चयन भएका हुन् । अमरध्वज लामा कोषाध्यक्ष
अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

काठमाडौं– आज त रुनु भएन नि ? अभिनेत्री पूर्णिमा लामालाई एक पत्रकारले प्रश्न राखिहाले । ‘म रुन्चे कहाँ हो र ?’ पूर्णिमाले भनिन्– ‘त्यो दिन त निर्माणको दुःख सम्झिएर रोएकी थिएँ ।’ आइतबार बानेश्वरको एक रेस्टुरेन्टमा निर्माण अभिनय सुनाउँदै पूर्णिमाले भनिन् । उनीसँगै उपस्थित थिए चलचित्रका अन्य दुई मुख्य कलाकारहरू करिश्मा मानन्धर र जयकिसन बस्नेत, जो उनको भनाइमा सहमती जनाइरहेका थिए । केही अगाडि राखिएको चलचित्र ‘हिरोज’को एक कार्यक्रममा पूर्णिमा
चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

काठमाडौं । प्रायः चर्चामा आइरहने मोडल स्मिता थापाको नयाँ पाँच वटा कामुक तस्बिर सार्वजनिक भएको छ । ‘मलाई लोग्ने होइन, लोग्ने मान्छे चाहिन्छ’ भन्ने अन्तरवार्ता दिएर बढी चर्चामा आएकी स्मितामाथि नै साहित्यकार राजेन्द्र थापाले ‘खेलौना’ उपन्यास लेखे । जुन चर्चित र विवादित भयो । प्रायः कामुक तस्बिर सार्वजनिक गर्न रुचाउने स्मिताले सामाजिक सञ्जाल फेसबुकमार्फत बाहिर ल्याएकी तस्बिरहरु हेर्नुहोस् ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । लुम्बिनीमा स्थान अभाव देखाउँदै दुई वर्षअघि बुद्धको महिमाका लागि आयोजित सम्मेलन लुम्बिनीको सट्टा काठमाडौंमा भएको थियो । तर, उक्त सम्मेलनमा सहभागी बौद्धमार्गी र बौद्ध विद्वान्हरूले सम्मलेन बुद्ध जन्मस्थलमै हुनुपर्ने सुझाव दिएपछि अहिले यहाँको आध्यात्मिकतालाई जोडेर लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागिएको हो । २५६२औं बुद्ध जयन्तीको अवसर पारी आउँदो १५–१६ वैशाखमा सम्मेलन गर्न लागिएको लुम्बिनी विकास कोषले जनाएको छ । दुई
नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

याम्बु – नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा आउँदो चैत २३ र २४ गते ललितपुर जिल्ला स्थित कोन्ज्योसोम गाउपालिकाको तामाङ वस्ती चौघरेमा दुई दिन सम्म हुने भएको छ | घेदुङका प्रदेश, केन्द्रीय सदस्य, जिल्ला, बिभाग, भात्री संगठन र प्रवास संगठनबाट प्रतिनिधि पठाउनको लागि केन्द्रिय घेदुङले अनुरोध गर्दछु । बिधान-सभामा सहभागिता जनाउनु हुने प्रतिनिधिको नाम र सम्पर्क नम्बर २०७४ चैत १७ गतेको सचिवालय बैठक अघि केन्द्रमा उपलब्ध हुने पर्ने घेदुङले बताएको