तपाईं अहिले Headline News सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
राष्ट्रिय सरकारको अपरिहार्यता

– भरतमोहन अधिकारी, काठमाडौं असार १, २०७३- केपी ओलीको सरकारले पेस गरेको आर्थिक वर्ष २०७३र०७४ को नीति कार्यक्रम व्यवस्थापिका संसद्मा पास भएपछि बजेट पेस भयो । बजेटमा सत्ता पक्षले समर्थन गरे भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले जोडदार विरोध गर्यो । यो बजेट असार मसान्तभित्र पारित हुने देखिन्छ । सरकार बजेट पारित गराउने धुनमा लागेको छ भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस एमाले नेत्तृत्वको सरकारको पलपलमा विरोध गरिरहेको छ । सशक्त प्रतिपक्षको
ज्वाइँ खोज्दै आमा ?

असार १, २०७३- सलमान खानको लुलिया भन्तुरसँगको विवाह हल्लाले बलिउड यति बेला तातिएको छ । अझ त्यसमा सलमान आफ्नै ‘जय हो’ कोस्टार डेजी शाहसँग नजिकिएको भन्ने प्रसंगले लुलिया त्रसित बनेको खबर पनि उत्तिकै नआएको हैन । बलिउड सेलेब्स पर्दामा मात्रै नभई पर्दाबाहिर पनि लभ, अफेयर्स र ब्रेकअपका कारण चर्चामा आउन माहिर छन् । रणवीर कपुरसमेत कंगना रनावतसँग हिमचिम बढाइरहेको सनसनीपूर्ण खबर पनि अर्को चासोको विषय हो । तर यहाँ चर्चा
विदेशबाट फर्केर घर जाँदा दुलहा झैं श्रीमतीसित बोल्न लाज लाग्यो

गाउँमा सरकारी मास्टरको जागिर खाइरहेको थिएँ । जागिर छाडेर विदेश नजाने सल्लाह दिनुहुन्थ्यो हजुरआमा, बुबाआमा र दाजुहरु । साथीभाइ र विद्यालयका स्टाफहरुले पनि त्यसै भन्थे । तर कसैको कुरा नसुनी म विदेश हिँडे । हिँड्ने बेलामा श्रीमती घरमा थिइनन् । सुत्केरी बस्न माइती गएकी थिइन् । मंसिर महिनामा म परदेश हिडेको हुँ । विदेश आएको १० वर्षपछि म घर फर्किएँ । परदेश हिँड्दा जन्मिएकी छोरी चार कक्षामा पढ्ने भएकी रहिछन्