तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै
तेलअविव – नेपाली नारिहरुको महान पर्ब हरितालिका तिज तथा चोथा पुजाको अबसरमा एन आर एन ए एन सि सि इजरायल र झापालि समाज इजरायलको प्रमुख आयोजनमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम गर्ने भएको छ | नेपाली कलाकारहरु लोक गायिका टिका सानु ,लोक गायक कुलेन्द्र बि क गायक राजन राज शिवाकोटी र गायक पुष्पन प्रधानको उपस्थितिमा हरितालिका तिज मेघा महोत्सव २०७९ को आयोजना गरिएको हुदा उक्त कार्यक्रममा इजरायलमा रहनुभएका
चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु – चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका निबासी रोबिन कुमार लामाले मुद्धा दर्ता गरेको छ | बौद्ध धर्म सङ्ग सम्बन्धित विभिन्न गुन्बा, सस्था, रेन्पोछे, खेन्पो र धर्मगुरुहरू सङ्ग नेपाली चलचित्र कबड्डि 4 मा देखाइएको कथा बस्तु, दृश्यहरू सम्बन्धी परामर्श गरि भबिश्यमा चलचित्रहरूमा बौद्ध तथा अन्य धर्म आस्था माथी आच आउने, धर्मको सिद्धान्त र उद्देश्य नै परिबर्तन भै भाबी पुस्ताले चलचित्रको श्रब्यदृष्यबाट गलत ज्ञान
इजरायलबाट फर्केकाहरु बीच पुनर्मिलन बनभोज कार्यक्रम ११४२

याम्बु – राष्ट्रिय नेवा: खल: इजरायल नेपाल अक्षयकोष समितिको आयोजनामा अक्षयकोषलाई वृद्धि गर्ने उदेश्यको साथ इजरायलबाट नेपाल फर्की सक्नु भएका राष्ट्रिय नेवा: खल: इजरायलका पुर्व आदर्णिय संरक्षकहरु, पुर्बअध्यक्षहरु,संस्थाका संस्थाक आजिवन सदस्यहरु, सम्मानार्थ आजिबन सदस्यहरु, सम्पुर्ण आजिवन सदस्यहरु लगायत ईजरायलबाट नेपाल फर्कि सक्नु भएका बीच पुनर्मिलन तथा नेपालमा रहनु भएका सम्पुर्ण ईच्छुक बाआमा, दाजुभाई तथा दिदिबहिनीहरु सहित “पुनर्मिलन बनभोज कार्यक्रम 2022 “को आयोजन गरिएको छ | आगामी नेपाल सम्बत ११४२ बछ्लाथ्व