हेडलाईन

नेफिन इजरायलद्वारा नेपालको संविधान किन विभेदकारी बिषयक अन्तरक्रीयात्मक कार्यक्रम हुँदै         इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर         नेपाली समाज इजरायलले बरिष्ठ नेता अशोक राईसंग संवाद कार्यक्रम गर्दै         शेर्पा संघ इजरायलको छैठौं अधिबेशनबाट अध्यक्षमा मिङमा शेर्पा निर्वाचित         आज शेर्पा संघ इजरायलको दशौं बार्षिकोत्सव तथा छैठौं अधिवेशन हुदै         लिदीका पहिरोपीडितलाई तामाङ संघसंस्थाको २७ लाख रुपैयाँ सहयोग         प्रवास तामाङ संस्थाहरुबाट सयुक्त रूपमा लिदी पहिरो पीडितलाई सहयोग हस्तान्तरण         नेकपाभित्रको विवाद मिल्यो,ओली र प्रचण्डले तयार पारेको प्रस्तावमा के छ ? (पूर्णपाठ)         विद्युत् प्राधिकरणको कार्यकारी निर्देशककाे नियुक्ति भदौ २९ अघि नै हुने – मन्त्रि पुन         रथजात्रामा सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग,आदिवादी जनजाति महासंघको प्रेस विज्ञप्ति         दक्षिण कोरियाको विमानस्थलमा ३७ नेपाली अलपत्र,के भन्छ सौलस्थित नेपाली दूतावास ?         युवराज खतिवडा बाहिरिएपछि दुई मन्त्रालय रिक्त हुने, मन्त्रीमण्डल विस्तार हुने         बामदेव गौतमलाई राष्ट्रिय सभामा लाने निर्णय         इजरायलमा महाकबि सिद्धिदास महाजुयाको १५३ औ जन्मजयन्तीको अबसरमा साहित्यिक कार्यक्रम हुदै         बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति        

तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ? भारतको नाम सम्बन्धी चाखलाग्दो इतिहास छ । प्राचीनकालमा महाराजा भरतले सम्पूर्ण भारतलाई विस्तार गरेका कारण उनको नामबाट ‘भारत’ रहन गएको बताइन्छ । मध्यकालमा तुर्क र ईरानीहरू भारत प्रवेश गर्दा सिन्धु घाटी भएर आए । उनीहरू ‘स’लाई ‘ह’ उच्चारण गर्थे, तसर्थ सिन्धु अपभ्रंश भएर हिन्दू रहन गएको भनाइ भारतमा रहेको छ ।

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु – नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार पारेको सम्बन्धमा  प्रेस बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्तिमा भाषा आयोगका केहि कर्मचारीको मिलोमतोबाट स्थानीय बिषय /मातृभाषा वा संस्कृत बिषय भन्ने  थप गरि सिफारिस गरेको र पाठ्यक्रम बिकास केन्द्रले सोहि अनुसार सामुदायिक बिधालयमा अध्ययनरत बालबालिकालाई संस्कृत बिषय समेत लाद्न लागेको भनेर गम्भीर ध्यानाकर्षण गरेको छ । शास्त्रीय भाषाहरु लाद्ने निर्णयको

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा  महिला अस्पताल भर्ना भएकी छन् । २४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई

‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

याम्बु – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा

इजरायलमा दुई तामाङ संस्था बिच ऐतिहासिक एकता घोषणा

तेलअविव – इजरायलमा गठन भएको दुई तामाङ संस्था नेपाल तामाङ घेदुङ इजरायल र राष्ट्रिय तामाङ घेदुङ इजरायल बिच नेपाल आदिवासी जनजाति महासंघ इजरायलको कार्यालयमा ऐतिहासिक  एकता घोषणा  छ । नेपाल तामाङ घेदुङ इजरायलकी अध्यक्ष अनिला मोक्तान तामाङ  र राष्ट्रिय तामाङ घेदुङ इजरायलका संस्थापक तथा संयोजक बिक्रम लामा तामाङले एकता घोषणामा हस्ताक्षर गरी एकता सम्पन्न गरेको हो । एकता घोषणा कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष  तारा काउच मगर , नेपाल

राम लिम्बुले जिते दोस्रो ‘द भ्वाइस अफ नेपाल’को उपाधि

याम्बु -रियालिटि शो ‘द भ्वाइस अफ नेपाल’ राम लिम्‍बुले जितेका छन्। काठमाडौंको चुच्चेपाटीमा भएको ग्राण्ड फिनालेमा लिम्बुले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’ को उपाधि जितेका हुन्।लिम्बु टिम प्रमोदको तर्फबाट थिए। अन्तराष्ट्रिय फ्रेनचाइज शो ‘द भ्वाइस’ को बिजेता लिम्बुले १२ लाख नगद जितेका छन्। यस्तै उनले डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम र बिश्व सांगीतिक यात्राको अवसर पाएका छन्।उनको प्रतिस्पर्धामा राजु लामाको टिमबाट शनिस श्रेष्ठ, आस्था

तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिकउत्सव भव्यताको साथ सम्पन्न, व्हाइखाको नतिजा सार्वजनिक

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौं वार्षिक उत्सव तथा प्रथम अन्तरास्ट्रिय ऐतिहासिक तामाङ व्हाईखा प्रतियोगिता 2019 कार्यक्रम तेलअविव इजरायलमा भव्यताको साथ् सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अनिला मोक्तान तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायल अध्यक्ष तारा काउच मगर ,बिशेष अथितीहरुमा एनआरएनए इजरायलका अध्यक्ष शान्ता ज्ञवाली आधिकारी,धार्मिक बिभाग प्रमुख लामा धर्मगुरु थुप्तेन  योन्जन तामाङ,संस्थापक अध्यक्ष उर्मिला पाख्रीन लामा तामाङ,अन्तर्राष्ट्रिय तामाङ परिषदका उपाध्यक्ष बी बी

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution