हेडलाईन

घेदुङ इजरायलले तामाङ मातृभाषा तथा संस्कृति बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न         किराँत याक्थुङ चुम्लुङ इजरायलको अध्यक्षमा नुमा काङभा लिम्बु चयन         ‘हिटलर र यहुदी’ मा मानव चेतना         ६० लाख यहुदीको नरसंहार गरेका हिटलर र यहुदी बालिकाबीच मित्रताको त्यो कथा         तामाङ घेदुङको नवौं महाधिवेशन दोश्रोपटक स्थगित         नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल तामाङ नियुक्त         सागका दोहोरो स्वर्ण  उपाधि जित्न सुवास तामाङ सफल         दिल्लीस्थित इजरायलको दुतावास नजिकै बम विस्फोट         शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो        

तपाईं अहिले मनोरंजन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

गायिका अन्जु थोकरला तामाङ सेलो व्हाई ‘सुन सुन साथी’ सार्वजनिक (भिडियो)

याम्बु – गायिका अन्जु  थोकरको तामाङ सेलो ‘सुन सुन साथी ….. बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गीतमा शब्द संगित सुसन लामाको रहेको छ । लामाले सार्वजनिक कार्यक्रममा केटा भएर केटिको भावमा गीत लेख्न साह्रै गाह्रो हुने आफ्नो भावना व्यक्त गरेका थिए । संगित संयोजन नोर्बु शेर्पाले गरेका हुन भने मिक्सिङ सुमन खड्काले गरेका छ । म्युजिक भिडियोमा गायिका अन्जु थोकर र दोर्जे लामा लगायतले अभिनय गरेका छन्

इजरायलमा रहेको गायक राम मोक्तान तामाङको ‘माथि माथि लेकैमा …. गीत सार्वजनिक

तेलअविव – बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेको गायक राम मोक्तान तामाङको स्वरमा ‘माथि माथि लेकैमा फुल फुल्यो …. बोलको तामाङ सेलो अडियो गीत सार्वजनिक भएको छ । गीतको शव्द रचना सागर योञ्जन तामाङको रहेको छ भने संगीत चर्चित तामाङ गायक एवं  संगीतकार बिशाल काल्तानको रहेको छ ।

इजरायलमा गायक कृष्ण कंडेल र गायिका बबिता बानिया ‘जेरी’ले धमाका मच्चाउने

तेलअविव – चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीका प्रस्तोता तथा लोक गायक कृष्ण कंडेलको साथमा चर्चित लोक दोहोरी गायिका बबिता बानिया (“जेरी”) आगामी १४ फेव्रुअरी २०२०मा इजरायल आउने भएका छन् । मन, बचन र कर्मले सेवा गरौ भन्ने मोटोलाई आत्मसात गर्दै इजरायलमा कार्यरत समाजसेवी नेपालीहरुले स्थापना गरि विश्वभरी रहेका धेरै भन्दा धेरै नेपालीहरुलाई जोड्दै जन्मभुमि नेपालमा परोपकारी काम गर्ने उदेश्य लिएको सामाजिक संस्था सलोम नेपाल मुभमेन्ट सोसाईटीद्वारा पछिल्लो समयमा नेपालीहरुको मन, मुटुमा

प्रहरीले पक्राउ गरेका दुर्गेश थापाले ‘तिहार गीत’ युट्यूबबाट हटाएपछि छुटे

याम्बु – प्रहरीले पक्राउ गरेका गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाएको थापाले बताएका छन् । थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ परेका थिए । निषेधित लागुऔषध गाँजा प्रयोग गर्न दुरुत्साहन गर्ने गरी गीत गाएका थिए ।  गीतमा उनले वियर खाँदै

गायक राजु लामाले एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर साठी हजार सह्योग

याम्बु । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्नका लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शैयामा थिइन । उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएकन छन् । गायक राजु लामा र किरण नगर कोटिले मुस्कानको

गायक राजु लामाले एसिड आक्रमणमा परेकी मुस्कानलाई भेटेर साठी हजार सह्योग

काठमाण्डौ । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्नका लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शैयामा थिइन । उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएकन छन् । गायक राजु लामा र किरण नगर कोटिले मुस्कानको

महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर ‘ठुम्का’ म्युजिक भिडियो सार्वजनिक

याम्बु – महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर लामो समयपछि एकैसाथ म्युजिक भिडियोमा देखिएका छन्। गीत ‘चट्ट बसम् देउरालीमा’को भिडियोमा राजेश र करिश्मा फिचर भएका हुन्। राजेश र करिश्मा अभिनित एक समयको सफल चलचित्र साथीको चर्चित गीत ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउ न’को स्मरण गर्दै गीतको भिडियोलाई कथात्मक शैलीमा सुरु गरिएको छ। गीतमा राजेशले करिश्मालाई आफूले अंग्रेजी सिकेको कुरा स्मरण गराएको र राजेशले प्रेम प्रस्ताव राखेको दृश्यलाई जीवन्त शैलीमा

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution