तपाईं अहिले रोचक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न
“प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै ” भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का दिन स्थापना भएको नेपाल तामाङ घेदुङ रोमानिया ले बिगत का वर्षमा झैँ दोस्रो वर्ष पनि तामाङ समुदाय र ह्योल्मो समुदाय को महान पर्ब, मन्जु श्री सम्बत २८६० औ डुक ( गढुल) (मु पुख्रि ) ल्हो, सोनाम ल्होछार ११।०२।२०२४ आईतबार का दिन लामा गुरु द्वारा पुजा पाठ बाट सुरु भई
५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम
रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी अफ रोमनियाका मन्त्री सिमोना बुकुरा-अप्रेस्कुबीच द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको हो । वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने नेपाल सरकारको नीतिअनुरुप विभिन्न मित्रराष्ट्रहरुबीच द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई निरन्तरता दिने क्रममा शुक्रबार नेपालको तर्फबाट प्रतिनिधिमण्डलमा सहभागी मन्त्रालयका
लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो
नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक अचम्मको खवर समेत सार्वजनिक भएको छ । टाइम्स अफ इण्डियाका अनुसार पतिले कुटपिट गर्दा महिला अस्पताल भर्ना भएकी छन् । २४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडोको खेलमा पराजित गरेको भन्दै निर्मतापूर्वक कुटपिट गरेपछि ढाडमा गम्भीर चोट आएका कारण अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। वडोदरा निवासी एउटी महिलाले आफ्नो पतिलाई
२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे
कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो । मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन्
टिकटकको करामत : बिछोडिएका पतिपत्नीबीच यसरी भयो पुनर्मिलन
काठमाडौं : सामाजिक सञ्जाल टिकटकले ३ वर्षदेखि बेपत्ता भएका एक व्यक्तिलाई परिवारसँग पुनर्मिलन गराइदिएको छ । सन् २०१६ मा बेपत्ता भएका भारतीय नागरिक सुरेश तमिल नाडुको होसुर भन्ने सहरमा भटिएका हुन् । उनको घर तामिल नाडुकै भिल्लुपुरम जिल्लामा पर्छ । होसुर भिल्लुपुरमबाट करिब २०० किलोमिटर टाढा पर्छ । प्रहरीका अनुसार सुरेश सन् २०१६ मा घरबाट भागेका थिए । त्यसपछि उनी एक ट्रान्सजेन्डर महिलासँग सम्बन्ध रहेका थिए । उनका एक आफ्न्तले
हिटलरको सेक्स डायरी, कसैलाई छाड्दैनथे
काठमाडौं । हिटलरको नाम सुन्दै जो कोही मानिसको दिमागमा उसको तानाशाहीको याद आउने गर्दछ । हिटलर जति आफ्नो क्रुरताको लागि चिनिन्छ त्यति नै उनलाई आफ्नो यौन जीवनको बारेमा पनि प्रसिद्ध रहेका थिए । सन् १९४३ मा एक म्यागजिनमा हिटलरलाई नपुंसक समेत बताइएको थियो । हिटलर आफ्नो शासनमा मात्र नभएर नीजि जीवनमा पनि तानाशाही तथा रवैया थिए ।हिटलर आफ्नो यौन जीवनमा पनि तानाशाही रहेका थिए । हिटलर यौन जीवनमा यतिसम्म तानाशाही
राजा महेन्द्र र कांग्रेस नेतृ शैलजा आचार्यको रोचक संयोग
प्रधानमन्त्री बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरी राजा महेन्द्रले १ पुष २०१७ मा पञ्चायती व्यवस्थाको सुरुवात गर्दा राजनीतिक पार्टीका नेता कार्यकर्ताहरु आतंकित थिए। सेनाको बलमा राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गर्दा राजधानीमा कांग्रेसका केही कार्यकर्ताले राजधानीमा प्रदर्शन गरे। प्रदर्शन गर्नेमध्येमा अग्रणी थिइन्, १५ वर्षीया किशोरी शैलजा आचार्य। नातामा प्रधानमन्त्री कोइरालाकी भाञ्जी पर्ने शैलजा नेपाली कांग्रेसको चारतारे झण्डा सहित पक्राउ परिन्। राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थाविरुद्ध उनले आजीवन संघर्ष गरिन्। ८