हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना

तेलअविव – इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीको कार्यालयले आफ्ना एक कर्मचारीलाई कोरोना भएको जानकारी दिएको हो। यसैगरी कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहु ती कर्मचारीको सम्पर्कमा आए-नआएको बारेमा भने केही बताइएको छैन। कार्यालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूका लागि निर्देशनहरू जारी गरिने जनाएको छ। ७० वर्षीय प्रधानमन्त्री नेतन्याहुले यसअघि पनि कोरोना संक्रमणको खतराको सामना गरिसकेका छन्। मार्चमा उनका एक सल्लाहकारलाई

अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो

याम्बु  । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ । एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको छ । आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी समेत अमेरिकाका ४० शहरमा कर्फ्यू लगाईएको छ । आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका छन् । ह्वाईट हाउसकधो आसपासमा

नेपाल भारतबीच देखिएको समस्या वार्ता मार्फत हल खाज्छौ : भारत

याम्बु । भारत सरकारले नेपाल भारतबीच देखिने हरेक समस्या कुटनीतिमा वार्तामार्फत हल गर्न सकिने बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा बोल्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा नेपाल भारतबीच देखिएको समस्याको वार्तामार्फत हल खोजिने बताएका हुन् । उनले नेपाल भारतबिचको सास्कृतिक तथा पिारस्परिक सुम्बन्धमा दरार आउन नदिन भारत सरकार गम्भिर रहेको बताउदै भने ,सीमामा हालसालै भएका घटनाक्रममा हामी नेपालबारे नियाली रहेका छौँ । हामी विश्वास

राहुल गान्धीले भने- नेपालसँग सीमाविवादबारे सरकारले जानकारी दिएन

भारतीय कंग्रेसका पूर्वअमाविवादबारे जानकारी नदिएको भन्दै भारत सरकारको आलोचना गरेका छन् । गान्धीले मंगलबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र चीनसँग सीमा विवादका कारण र सरकारले कसरी परिस्थिति सम्हालिरहेको छ भन्नेबारेमा सरकार अपारदर्शी भएको पनि आरोप लगाएका छन् । भारत सरकारले गत १६ कात्तिकमा कालापानीलाई समेटेर जारी गरेको नक्सा, २६ वैशाखमा लिपुभञ्ज्याङ जोड्ने सडक उद्घाटन गरेको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे कंग्रेस शीर्ष नेताले पहिलोपटक आलोचना गरेका हुन् । नेपालले

नेपालले नयाँ नक्सा जारी गरेपछि भारतको पहिलो जवाफ : संशोधित नक्सा अस्वीकार गर्ने

याम्बु – नेपालले भारतद्वारा अतिक्रमित भूमिलाई समावेश गरेर जारी गरेको राजनीतिक नक्शा भारतले अस्वीकार गर्ने बताएको छ । नेपालले नयाँ राजनितिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे पछि पहिलो पटक जवाफ फर्काउँदै भारतले यस्तो भनेको हो । नेपालले आजै मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको थियो। नेपालले नयाँ नक्सा जारी गरेकै दिन नेपाल सरकारको यो कदमलाई भारतले असहमति जनाएको छ । भारतका विदेश मन्त्रालका प्रवक्ता अनुराग

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय : राष्ट्रपति डोनाल्ड ट्रम्प

याम्बु  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफ”हरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताउनुभयो । ह्वाइटहाउसमा राष्ट्रपति ट्रम्पले भन्नुभयो ‘हाम्रो परिक्षण अरुको भन्दा निकै राम्रो छ, यसैलेसङ्क्रमितहरु पहिचान भएका हुन्, यसलाई म सम्मानको रुपमा लिन्छु ।’ अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाउनुभएका ट्रम्पले पत्रकारसँग अमेरिकामासङ्क्रमितको संख्या विश्वमै

चीनको २ शहरमा कोरोना संक्रमित देखियो , १०.८ करोड जनसंख्या खतरामा

याम्बु  । केही हप्ताअघि चीनले कोरोना भाइरसमाथि जित हासिल भएको सगौरव घोषणा गरेको थियो । तर चीनका केही शहरहरुमा रहस्यमय ढंगले पुनः कोरोना भाइरस संक्रमितहरु फेला पर्न थालेका छन् । डेली मेलको एक रिपोर्टअनुसार चीनका २ ठूला शहरमा वुहानको शैलीमा कडा लकडाउन जारी गरिएको छ । चीनको उत्तरपूर्वी इलाकामा अवस्थित डोङबेई क्षेत्रमा कोरोना भाइरसको नयाँ खतरा पैदा भएको हो । ब्लुमबर्गको एक रिपोर्टअनुसार १०.८ करोड जनसंख्या रहेको डोङबेईले कडा लकडाउनको

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution