हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले विश्व सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार

इजरायल : इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गरेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ । यस उपकरणको प्रयोगले महामारीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ । परीक्षण किट निर्माण गरिरहेको नानोसेन्ट कम्पनीले यसको विकास

गलवानमा गोर्खालीको गाथा, फेरि गाेर्खाली खोज्दै भारत

याम्बु । यो त्यही गलवान उपत्यका थियो जहाँ ५८ वर्षअघि भारत र चीनबीच युद्ध भएको थियो। अहिले त्यही ठाउँमा २० भारतीय सैनिक एक कर्णेल दर्जाका कमाण्डरसहित सोत्तर भएका छन्। तर, ५८ वर्षअघि के भएको थियो त? त्यसबेला पनि भारतीय सैनिकहरु मारिएका थिए तर गोर्खालीले छाडेपछि मात्र। सन् १९६२ को भारत चीन सीमा युद्धको प्रारम्भिक विन्दु गलवान उपत्यकामा त्यसबेला सुवेदार जंगबहादुर गुरुङको नेतृत्वमा गोर्खा रेजिमेण्ट खटिएको थियो। एक प्लाटुन चिनियाँ फौज

भारतमा फेरि पूर्ण लकडाउन ?

याम्बु । तीव्रगतिमा कोरोना संक्रमणको मामिला बढिरहेको छिमेकी मुलुक भारत पुनः पूर्ण लकडाउनमा जाने सम्भावना बढेको अड्कल गर्न थालिएको छ। यद्यपि यस विषयमा भारतको केन्द्रीय सरकारले भने कुनै प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्रीहरुबीच हुन लागेको बैठकपछि यस विषयमा स्पष्ट नतिजा आउने बताइएको छ। इकोनोमिक टाइम्समा प्रकाशित एउटा खबरअनुसार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फ्रेसिङका क्रममा प्रधानमन्त्री मोदीले सहरी कन्टेनमेन्ट जोनमा प्रतिबन्धहरुमा छुट नदिन निर्देशन दिन सक्ने अनुमान गरिएको छ।

कोरोना महामारी झनै बढ्यो, ढुक्क भएर बस्ने अवस्था छैन : डब्ल्यूएचओ

याम्बु । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी पछिल्लो समय झनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ। यो महामारीबाट हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसले ४ लाख बढी मानिसको ज्यान लिइसकेको छ। डबल्यूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले यो महामारीको समय ६ महिनाभन्दा बढी भइसक्दा पनि थुप्रै देशले राहातको सास लिन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कोरोना भाइरसका विषयमा भएको प्रेस कन्फ्रन्समा उनले भने पछिलो

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा कोरोना

तेलअविव – इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीको कार्यालयले आफ्ना एक कर्मचारीलाई कोरोना भएको जानकारी दिएको हो। यसैगरी कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नेतन्याहु ती कर्मचारीको सम्पर्कमा आए-नआएको बारेमा भने केही बताइएको छैन। कार्यालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूका लागि निर्देशनहरू जारी गरिने जनाएको छ। ७० वर्षीय प्रधानमन्त्री नेतन्याहुले यसअघि पनि कोरोना संक्रमणको खतराको सामना गरिसकेका छन्। मार्चमा उनका एक सल्लाहकारलाई

अमेरिकाका ४० शहरमा ‘कर्फ्यू’, राष्ट्रपति ट्रम्पलाई सुरक्षित बंकरमा लगियो

याम्बु  । कोरोना भाइरसको महामारीसँग लडिरहेको अमेरिकामा गृहयुद्धको जस्तो अवस्था सिर्जना भएको छ । एक अश्वेत व्यक्ति जर्ज फ्लोयडलाई पुलिस कस्टडीमा भएको हत्याको विषयलाई लिएर भड्किएको हिंसा ह्वाईट हाउससम्म पुगेको छ । आईतवार ढुङ्गामुढा भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुरक्षित बंकरमा लगिएको छ । वाशिंगटन, न्यूयोर्क, न्यूजर्सी समेत अमेरिकाका ४० शहरमा कर्फ्यू लगाईएको छ । आईतवार राती प्रदर्शनकारीहरुले ह्वाईट हाउसको नजिकका विभिन्न ठाउँमा आगो लगाएका छन् । ह्वाईट हाउसकधो आसपासमा

नेपाल भारतबीच देखिएको समस्या वार्ता मार्फत हल खाज्छौ : भारत

याम्बु । भारत सरकारले नेपाल भारतबीच देखिने हरेक समस्या कुटनीतिमा वार्तामार्फत हल गर्न सकिने बताएको छ । भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा बोल्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवालमा नेपाल भारतबीच देखिएको समस्याको वार्तामार्फत हल खोजिने बताएका हुन् । उनले नेपाल भारतबिचको सास्कृतिक तथा पिारस्परिक सुम्बन्धमा दरार आउन नदिन भारत सरकार गम्भिर रहेको बताउदै भने ,सीमामा हालसालै भएका घटनाक्रममा हामी नेपालबारे नियाली रहेका छौँ । हामी विश्वास

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution