हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले बिज्ञान प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् ५ टिप्स

तपार्इं हामीले प्रयोग गर्ने स्मार्टफोन कुनैपनि बेला तात्न सक्दछ । प्रयोग गर्दागर्दै स्मार्टफोन तातेको बेला के गर्नुहुन्छ ? फोन चलाउन छाडेर गोजीमा राख्ने, कानबाट हटाउने, गोजीबाट निकाल्ने आदि आदि । कहिलेकाहीँ नचलाउँदा नचलाउँदै पनि फोन तात्ने समस्या आउन सक्दछ । आखिर फोन अनायासै तात्नुको कारण के हो ? वास्तवमा यसका विभिन्न कारण हुनसक्दछन् । एउटा कारण हार्डवेयरको समस्या । हार्डवेयर, जसलाई स्मार्टफोनको मस्तिष्क पनि भनिन्छ । फोनभित्रको हार्डवेयरको समस्याले मात्र

दूरसञ्चार प्राधिकरण:निकालिएका दिगम्बर झाको ‘रहस्यमयी’ पुनर्नियुक्ति

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफैंले कारबाही गरेका  पूर्वअध्यक्ष दिगम्बर झालाई मन्त्रिपरिषदबाट गराएको पुनर्नियुक्ति विवादित र रहस्यपूर्ण बनेको छ। चार महिनाअघि झालाई काम गर्न रोक लगाएदेखि बिहीबार बेलुकी मन्त्रिपरिषदबाटै पुनर्नियुक्ति गराउँदासम्मका सिलसिला रहस्यपूर्ण छन्। यसका धेरै पाटा खुल्न बाँकी छ। मन्त्री नियुक्त भएको केही दिनमै बाँस्कोटाले दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमका काम-कारबाहीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयकै पूर्व सहसचिव सुशील राउतको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए। समितिले बुझाएको प्रतिवेदन बाँस्कोटाले

युट्युबलाई टक्कर दिनेछ फेसबुकको यो नयाँ टुल

फेसबुक संसारभरी आफ्नो वाच भिडियो स्ट्रिमिङ सर्भिस लञ्च गर्ने तयारीमा छ । अमेरिकामा भने यो सर्भिस एक वर्षदेखि चलिरहेको छ । यो सर्भिसले प्रयोगकर्तालाई विभिन्न विकल्प दिनेछ जसमध्ये उनीहरुले आफूलाई मनपरेको कार्यक्रम छान्न सक्नेछन् । यसमा ठूला ब्रान्डदेखि नयाँ खेलाडी, दुबैको कार्यक्रम हेर्न सकिनेछ । यसबाहेक न्यूज फिडमा सेभ गरिएका क्लिप पनि हेर्न सकिन्छ । दर्शकले जुन भिडियो धेरै हेर्छन्, त्यसले विज्ञापन पाउन थाल्छ । अहिलेसम्म निकै कम पब्लिसरले मात्र

टेलिकमकी महाप्रबन्धक राजभण्डारी बर्खास्त

काठमाडौं -सरकारले नेपाल टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले यो निर्णय गरेको हो। तीन वर्षे कार्यकालका लागि २०७३ असोजमा नियुक्त भएकी कामिनी राजभण्डारीसँग ओली सरकारले दोस्रो पटक केही दिनअघि स्पष्टीकरण सोधेको थियो। पहिलो पटक स्पष्टीकरण सोधेर सफाइ दिएपछि पनि राजभण्डारीले टेलिकमको हितमा काम गर्न नसकेको ठहरसहित उनलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो। राजभण्डारीले दिएको जवाफ चित्त नबुझेकाले मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले पदबाट

मोबाइल हरायो ? पत्ता लगाउन अब अनलाइनबाटै दर्ता

काठमाडौँ, साउन १७ गते । मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको इक्विपमेन्ट आइडेन्टीटी रजिस्ट्रर (उपकरण पहिचान दर्ता) परियोजना अन्तर्गत हराएको मोबाइल खोज्नका लागि अनलाइनमै दर्ता गर्न सक्ने व्यवस्था लागू गरेको हो

एप्पल प्रयोगकर्ताको गोपनीयता निम्ति फेसबुकसँग भिड्दै

अमेरिकी अनुसन्धान संस्था ‘एफबिआई’ ले केही समयअघि एक अभियुक्तको आइफोन ‘अनलक’ गरेर सूचना उपलब्ध गराउन एप्पललाई दबाब दिएको थियो।संसारकै अग्रणी मोबाइल उत्पादक कम्पनी ‘एप्पल’ यो दबाबविरुद्ध कानुनी उपचारमा गयो, तर एफबिआईले मागेको सूचना दिएन। आफ्ना ग्राहकको फोन ‘अनलक’ गरेर सूचना चोर्नु ‘गोपनीयताको हकविरुद्ध’ हुने कम्पनीको जिकिर थियो।उपभोक्ताको गोपनीयता निम्ति एफबिआईसँग लडाइँ मोलेको एप्पलले पछिल्लोपटक फेसबुकलाई त्यस्तै चुनौती दिएको छ। फेसबुकले आफ्ना प्रयोगकर्ता पछ्याउने क्षमता राख्छ। कसले कुन ठाउँमा बसेर फेसबुक

पुरानो फोन नफाल्नुस् , त्यसमा सुन हुन्छ !

काठमाडौं। स्मार्टफोनको क्रेज लगातार बढिरहेको छ ।अहिले अवस्था यस्तोसम्म भइसकेको छ कि मानिसहरु सामान्य समस्यामै पुरानो फोन छाडेर नयाँ फोन लिन्छन् । नयाँ फोन किनेपछि हामीले पुरानो फोनलाई कतै थन्क्याएर बिर्सिन्छौं । तर के तपाइँलाई थाहा छ ? जुन स्मार्टफोनलाई तपाइँ बेकार सम्झेर थन्क्याउनुहुन्छ त्यसमा सुन हुन्छ । फोन बनाउन सुनको पन प्रयोग हुन्छ । असका अलावा फोन बनाउन चाँदी, तामाजस्ता अन्य धातुहरुको पनि प्रयोग हुन्छ । एक मोवाइल फोनमा

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution