तपाईं अहिले बिज्ञान प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फेसबुक म्यासेन्जरमा डार्क मोड सेवा सुरु

काठमाडौं। फेसबुकले म्यासेन्जरमा डार्क मोड सेवा उपलब्ध गराएको छ।फेसबुकले गत अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो। यो फिचर सार्वजनिक नभए पनि यो फिचरलाई म्यानुअल्ली प्रयोग गर्न सकिन्छ। यो सुविधा प्रयोग गर्न च्याटका क्रममा कुनैपनी साथीलाई चन्द्रमाको इमोजी पठाएमा प्रयोगकर्ताले डार्क मोडको अनुभव लिन सक्नेछन। डार्क मोड सेवा प्रयोग गरेपछि आँखालाई सहज र रातीको समयमा उपयोगी हुनेछ।यो डार्क मोडको सुविधा नेपाल र भारतसहित केहि देशमा च्याटमा चन्द्रमाको इमोजी पठाएर यसको
डसेपछि मौरी किन मर्छ ?

⊗मौरीले डसेपछि त्यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । अर्कोतिर, हामीलाई डस्ने मौरी पनि बाँच्दैन । अर्थात्, डसेपछि मौरी पनि मर्छ । त्यसरी, कसैलाई डसेपछि मौरी किन मरेको होला ? के त्यस्को ज्यान नै त्यसको खीलमा हुन्छ ? हाम्रो मनमा यस्तो जिज्ञासा उठ्नु स्वभाविकै हो । आउनुहोस् यहाँ मौरी र त्यसको डसाई तथा डसेपछि मौरी किन मर्छ ? भन्ने बारे सामान्य चर्चा गरौं । यस संसारमा
फेसबुकको नयाँ फिचर : झुक्किएर गएको मेसेज डिलिट गर्न मिल्ने

ऐजेन्सी । फेसबुकले मेसेज डिलीट गर्न सकिने नयाँ फिचर बनाएको छ । अब तपाइले पठाएको मेसेज पाउने मान्छेले नदेख्ने गरी हटाउन सकिने छ । यो भन्दा पहिला पठाउने व्यत्तिले मेसेज डिलिट गरे पनि पाउने व्यत्तिले देख्न मिल्थ्यो तर अब पाउने प्रापकले नदेख्ने गरी पनि मेसेज डिलिट गर्न मिल्नेछ । तर यो तर मेसेन्जरमा पठाइएका मेसेजहरु निश्चित समयमा डिलिट गरिसक्नु पर्नेछ । पठाएको १० मिनेट भित्रमा मात्रै डिलिट गर्न चाहेको मेसेज
एप्पलको नयाँ आइप्याड सार्वजनिक,अहिले सम्मकै पातलो

अमेरिकी कम्पनी एप्पलले नयाँ आइप्याड सार्वजनिक गरेको छ । न्युयोर्कको ब्रुकलिनमा आयोजित समारोहमा एप्पलले अहिलेसम्मकै पातलो आइप्याड प्रो सार्वजनिक गरेको हो । आइप्याड प्रोको सन् २०१८ को यो मोडेल ११ इन्च र १२.९ इन्च गरी दुई स्क्रिन साइजमा उपलब्ध छ । स्क्रिनको हकमा एलसिडी प्रोमोशन लिक्विड रेटिना डिस्प्ले रहेको छ । यसमा पिक्सेल मास्किंग टेक्नोलोजी रहेको एप्पलले जनाएको छ । नयाँ आइप्याड प्रो ६४ जिबी, २५६ जिबी र १ टिबी
एप्पलले नयाँ आइप्याड र म्याक सार्वजनिक गर्ने

अमेरिकी कम्पनी एप्पलले आगामी मंगलबार नयाँ आइप्याड तथा म्याक कम्प्युटर सार्वजनिक गर्ने सम्भावना छ ।ब्रुकलिनमा आयोजना गरिने विशेष समारोहमा एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने बताइएको छ । उक्त कार्यक्रमका लागि एप्पलले दुईवटा निम्तो पठाएको छ । त्यसमध्ये एउटा मानिस, भवन तथा अन्य वस्तुका स्केचहरु सम्मिलित रंगीन निम्तो छ, जसले सम्भवतः एप्पल पेन्सिल तथा अन्य कलात्मक फिचर्सलाई संकेत गरेको छ । त्यस्तै अर्को श्यामश्वेत निम्तोमा पानीका थोपाको आकृति छ, जसको
नेपालले भारतलाई मोबाइल फोन र सोसल मिडियाको प्रयोगमा जित्यो !

काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् । ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ । आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर
स्मार्टफोन तात्ने समस्या छ ? अपनाउनुस् ५ टिप्स

तपार्इं हामीले प्रयोग गर्ने स्मार्टफोन कुनैपनि बेला तात्न सक्दछ । प्रयोग गर्दागर्दै स्मार्टफोन तातेको बेला के गर्नुहुन्छ ? फोन चलाउन छाडेर गोजीमा राख्ने, कानबाट हटाउने, गोजीबाट निकाल्ने आदि आदि । कहिलेकाहीँ नचलाउँदा नचलाउँदै पनि फोन तात्ने समस्या आउन सक्दछ । आखिर फोन अनायासै तात्नुको कारण के हो ? वास्तवमा यसका विभिन्न कारण हुनसक्दछन् । एउटा कारण हार्डवेयरको समस्या । हार्डवेयर, जसलाई स्मार्टफोनको मस्तिष्क पनि भनिन्छ । फोनभित्रको हार्डवेयरको समस्याले मात्र