हेडलाईन

अमेरिकाको पेन्सलभेनियाबाट तामाङभाषी किशोरी बेपत्ता         इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी         संघीय लिम्बुवान सामाजिक मञ्च इजरायलको अध्यक्षमा प्रकाश पाहिम चयन         एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन         पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले इजरायलमा रहेका नेपालीहरुसंग बृहत संवाद गर्ने         इजरायलबाट पत्रकार तथा कलाकार देव लामाको उपचारको लागि आर्थिक सहयोग प्रदान         इजरायलमा २६ औ विश्व आदिबासी दिवस अनलाइन मार्फत सम्बोधन गर्दै मनाउने         इजरायलबाट प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाइयो         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         इजरायलको नर्सिङ क्षेत्रमा नेपालीको लागि रोजगार खुल्ला,पहिलो बर्ष ५०० जना लैजाने सम्झौता         जनसम्पर्क समिति इजरायलले चौथो स्थापना दिवस र प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न         इजरायलमा महाकवि सिद्धिदास महाजुको १५३ औँ जन्मजयन्तीको अवसरमा साहित्यिक कार्यक्रम गरिदै         दुई युवतीको ठगीधन्दा- टिकटकमा फ्यान भन्दै फलो गर्ने,डिभी परेको छ भनेर युवक फसाउने !         इजरायलमा ३० सेकेन्डमै कोरोना परीक्षण गर्ने यन्त्र आविष्कार         इजरायलबाट नेपाल सरकारको कोरोना राहत कोषमा एक लाख रुपियाँ        

तपाईं अहिले बिज्ञान प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

फेसबुकमा एकैपटक ५० जना भन्दा बढीले भिडियाे कल गर्न मिल्ने

याम्बु – विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ ।अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । “म्यासेन्जर रुम” नाम दिइएको सो नयाँ सेवामा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने व्यवस्था गरिएको छ । सामुहिक भिडियो कुराकानी गर्न सकिने र बैठक, कार्यक्रम तथा अन्तरक्रियाहरु गर्न सकिनेगरी म्यासेन्जर रुम बनाइएको छ

पुँजिवादी व्यवस्थाको बिकल्पमा विविधतायुक्त प्रकृति मैत्री समाजवाद

– टासी लामा तामाङ मानव जातिले प्रारम्भ कालदेखि प्रकृतिसँगको सहकार्यमा समाज र जीवन सञ्चालनको पद्दति र मान्यताहरुको विकास ग¥र्यो । प्रकृतिलाई उनीहरुले देवी र देवताको स्वरुप मानेर सम्मान र संरक्षण ग¥यो । जीवन प्रणालीको आधार बनायो । पृथ्वीमा मानव जाति, जीव, जनवार र प्रकृतिबीच सन्तुलित पर्यावरण निर्माण गरी हजारौं बर्ष सृष्टि सञ्चालन ग¥यो । तर पँुजिवादी युगको प्रवेशसँगै ती आदिवासीहरुले स्थापित गरेको मान्यताहरुलाई अस्वीकार गर्दै मानिसहरुले आफ्नो स्वार्थ र सुविधाको

फेसबूकमा लाइक संख्या देख्न नसक्ने, परीक्षण सुरु

काठमाडौं – मानसिक स्वास्थ्यको चिन्ताका कारण अब सामाजिक सञ्जाल फेसबूकले लाइकको गणना व्यवस्था हटाउने भएको छ ।शुक्रवार अस्ट्रेलियामा लाइक हटाइएको परीक्षण गरिएको छ । लाइक नआउँदा निकै मानसिक दबाब पर्ने गरेको मानसिक स्वास्थ्यविद्हरूले बताएपछि फेसबूकले यो कदम चालेको हो । प्रयोगकर्ताहरूले आफ्नो पोस्टमा कतिवटा लाइक आयो देख्न पाउनेछन् तर अरूहरूले देख्ने छैनन् । इन्स्टाग्राममा यो लागू गरिसकिएको छ ।प्रयोगकर्ताको स्वास्थ्य सुधार्न र चिन्ता घटाउनमा मद्दत गर्न यो कदम चालिएको फेसबूकका

एप्पलले आइफोन XR र XS लाई स्लो बनाउदै

एप्पलले iOS को १३.१ संस्करणमा आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स को लागि ‘परफरमेंस म्यानेजमेन्ट फिचर’ अर्थात् स्लो गराउने “फिचर” ल्याउने भएको छ । एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट बचाउछ । एप्पलले आइफोन XR, आइफोन XS र आइफोन XS म्याक्स उक्त स्लो बनाउने “फिचर” ब्याट्रीका लागि मात्र नभई स्मार्टफोनका अन्य पुर्जाहरुलाई बचाउनका लागि

एप्पलले गर्यो नयाँ मोडलको आइफोन लन्च : के छ मुख्य आकर्षण ?

काठमाडौं : एप्पलले नयाँ आइफोन सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गरेर कम्पनीले अत्याधुनिक फोन सार्वजनिक गरेको हो । एप्पलको मुख्यालय क्यालिफोर्नियामा एप्पलका सीइओ टिम कुकले नयाँ फोन सार्वजनिक गरेका हुन् । कम्पनीले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्स सार्वजनिक गरेको हो । आइफोन ११ को सुरुवाती मूल्य ६९९ अमेरिकी डलर तोकिएको छ । यो गत वर्षको आइफोन एक्सआर कै मूल्य बराबरको हो ।

भारतको ‘चन्दयान-२’ सम्पर्कबिहीन,कारण पत्ता लगाउन अनुसन्धा जारी

नयाँ दिल्ली । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु-याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।   सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’(इसरो) का प्रमुख के। सिभनले बताए । उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए । इसरोको चन्द्रयान

नेपालको पहिलो भूउपग्रहले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नास्टमा ग्राउण्ड स्टेशन निर्माणको काम जेठ २७ गतेसम्ममा सकिने र नेपाली समयानुसार सो दिन

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

नेपाल तामाङ घेदुङले संस्कृत भाषाको पठनपाठन सम्बन्धि प्रेस बिग्यति जारी

याम्बु - नेपाल तामाङ घेदुङ संघीय सचिवालयले सामुदायिक बिधालयहरुमा संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका... बाँकी यता

tamang online / May 10, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2020: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution