तपाईं अहिले फोटो ग्यालरी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

याम्बु – नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा आउँदो चैत २३ र २४ गते ललितपुर जिल्ला स्थित कोन्ज्योसोम गाउपालिकाको तामाङ वस्ती चौघरेमा दुई दिन सम्म हुने भएको छ | घेदुङका प्रदेश, केन्द्रीय सदस्य, जिल्ला, बिभाग, भात्री संगठन र प्रवास संगठनबाट प्रतिनिधि पठाउनको लागि केन्द्रिय घेदुङले अनुरोध गर्दछु । बिधान-सभामा सहभागिता जनाउनु हुने प्रतिनिधिको नाम र सम्पर्क नम्बर २०७४ चैत १७ गतेको सचिवालय बैठक अघि केन्द्रमा उपलब्ध हुने पर्ने घेदुङले बताएको
पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

कार्तिक २०, २०७४-फिदिम मध्यबजारको ठूलो गेटमा लेखिएको ‘लिम्बुवान राज्य’ का अक्षर मधुरो हुँदै गएका छन् । यससँगै एकल जातीय मुद्दा पनि कमजोर हुँदै गएको छ । यो निर्वाचनमा राजनीतिक दलहरूले बृहत् राजनीतिक मुद्दा उठाएका छन् । संविधानसभा निर्वाचनमा उठेका पहिचानका चर्का मुद्दा यो निर्वाचनमा अति सुस्त देखिन्छन् । विगतमा माओवादी र लिम्बुवान पार्टीहरूले जातीय पहिचानका मुद्दा चर्को रूपमा उठाएका थिए । यो निर्वाचनमा भने सबै राजनीतिक दलले जिल्लाको विकास, आर्थिक
यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

जब कसैसँग भेट हुन्छ, हामी दुई हात जोडेर नमस्कार गर्छौ । आफन्त, चिनेजानेका, इष्टमित्र, गुरु, अतिथि जो कोहिलाई पहिलो भेटमा नमस्ते गर्छौ । किन ? नमस्ते गर्नु केवल परम्पराको निरन्तरता मात्र हो कि, अरुपनि ? नमस्ते किन गरिएको हो ? यसको अर्थ के छ ? नमस्ते गर्नु हाम्रो संस्कार हो । र, यो संस्कारको विकास स्वास्थ्य र मनसँग जोडिएको छ । किनभने कसैप्रति हार्दिकतापूर्वक नमस्कार गर्दा हाम्रो स्वास्थ्यमा फाइदा पुग्छ
स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

असार -११,याम्बु |ढ्रुक्पा कार्ग्यु परम्पराको बौद्ध धर्म गुरु ९ औ अवतार पावन शरण नायक ग्याल्वा दोखाम्पा (खाम्टुल रिन्पोछे) को नेतृत्वमा बौद्ध धर्मलम्बीहरुको ठुलो र महत्वपूर्ण धर्मिक पर्व सागा धावा समापनको सुखद उपल्क्षयमा लिभ टु लभ इन्टरनेसन्लको सहयोगमा ढ्रुक्पा नेपाल र योङ्ग ढ्रुक्पा एसोसिएसन नेपालले स्वयम्भु माहाचैत्यको १३ पटक कोरा (परिक्रमा) र सरसफाई कार्यक्रमको २०७४ आषाढ ९ गते शुक्रबार र १० गते शनीबार स्वयम्भुमा आयोजना गरी सम्पन्न गरिएको छ | कार्यक्रममा नेपालका
महिलाले ध्यान दिने पुरुषका ७ चिज

महिलाले कस्ता पुरुषलाई ध्यान दिन्छन् होला ? तपाईं त्यसबारे सोचेर आफूलाई त्यही अनुकुल बनाउने प्रयास गर्नुहुन्छ होला । स्वास्थ्य देखि फिटनेशसम्म महिलाले बढी ध्यान दिने विषय हुन् । आखिर कस्ता पुरुष चाहन्छन् महिला ? पेटः अधिकांश जसो महिलाले फिट खालका पुरुषलाई बढी ध्यान दिन्छन् । उनीहरु पेटमा बोसो जमेर भुँडी बाहिर निस्केका पुरुषलाई त्यति मन पराउँदैनन् । त्यसैले आफू फिट हुने पुरुषहरुलाई जरुरी छ । स्वस्थ कपालः घना तथा स्वस्थ
प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

काठमाडौं । शनिबार दिउँसो टुँडीखेलमा आयोजित सोनाम ल्होछार मनाउने कार्यक्रममा तामाङ भेषभुषा झल्कने टोपी लगाएर माओवादी नेताहरु प्रचण्ड, मोहन वैद्य र डा. बाबुराम भट्टराई तीनैजना मञ्चमा देखिए । कार्यक्रममा माओवादी नेता वैद्यले सांस्कृतिक पर्वको महत्वबारे चर्चा गर्नुबाहेक खासै राजनीतिक भाषण गरेनन् । केही पछाडि बोलेका डा. बाबुराम भट्टराईले चाँहि प्रधानमन्त्री प्रचण्डको नाम लिएरै भने-‘प्रधानमन्त्रीज्युलाई दबाव परेको जस्तो छ, एकथरिले संविधान संशोधन प्रस्ताव थन्क्याएर चुनावको मिति घोषणा गर्नुपर्छ भनिरहेका छन्, अर्काथरिले
राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

सन्चु ब्लोन तामाङ,याम्बु – राष्ट्रिय सोनाम ल्होछार २८५३ ज्या\नामे (चरा वर्ग) को अवसरमा यहि आउँदो २०७३ माघ १२ गते नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादी, काठमाडौं मा बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठानका मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङको प्रमुख आतिथ्य तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेको विषेस आतिथ्यमा हुन गइरहेको तामाङ ह्वाइखा (कविता ) प्रतियोगितामा सबैलाई हार्दिक निमन्त्रणा गरेको छ ।