तपाईं अहिले बिचार विश्लेषण सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
‘हिटलर र यहुदी’ मा मानव चेतना

डा. विपिन अधिकारी उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक दर्शनको एउटा दरिलो पाटो उनको ‘हिटलर र यहुदी’ भन्ने सानो उपन्यासमा पाउन सकिन्छ । यस उपन्यासको पृष्ठभूमि दोस्रो विश्वयुद्ध हो । पहिलो विश्वयुद्धले सिर्जना गरेको सामरिक गुटबन्दी, उपनिवेशवाद, हतियारहरूको प्रदर्शन तथा राष्ट्रवादको लडाइँको निरन्तरताका रूपमा इतिहासमा हिटलरको उदय भएको हो । उनले राष्ट्रवादलाई विकृत रूपमा नश्लवादमा प्रवेश गराए । हिटलरको भनाइ थियो उनको मुलुक जर्मनी संसारको सबैभन्दा ठूलो शक्ति राष्ट्र हुन्छ वा देशका
संघीयता:नेपालकोबाट संसार भर फैलियो

-नरेश नेवा तत्कालीन मल्ल कालिन नेपाल काठमाण्डौं भक्तपुर ललितपुर लगायत धेरै राज्यहरूमा छूटाछूटै राजाहरू थिए उनीहरुको आ आफ्नै सघिय स्वायत सासन र कानूनहरू थिए | यी सबै नेपाल देशको छूटाछूटै राजतंत्रात्मक स्वायत संघ राज्यहरू थिए | नेपाल देश भित्रको यि छूटाछूटै स्वायत संघ राज्यहरू तत्कालीन समयमा बिश्व मैं अब्बल राज्यहरु थिए | य: यल: ख्वप (काठमांनदौ ललितपुर भक्तपुर ) त्यस्तै भोत: किपुलु ( बनेपा, कीर्तिपुर ) थिमि ,द्वालखा , पन्ति
नेपालको संविधान २०७२ र आदिवासी जनजातिको असन्तुष्टि

– बिगेन्द्र तामाङ नेपालको संविधान २०७२ जारी भएको पनि ५ वर्ष पुरा भएर छैठौं वर्षमा लागेको छ । सरकारले असोज ३ संविधान जारी भएको दिनलाई दिवापलीको रुपमा नै मनाउने उर्दी नै जारी गरेको पनि सुनिन्छ । आदिवासी जनजाति आन्दोलनकर्मीहरुले भने “असोज तीन – कालो दिन”को रुपमा मनाउने गइरहेको पनि सुनिन्छ । निर्वाचनको बेला भोट माग्दा बिभिन्न राजनैतिक पार्टीहरुले आदिवासी जनजाति समक्ष मीठो मीठो नाराहरु गुञ्जाउदै आए तर निर्वाचन लगतै ती
बत्तीस हजार वर्ष इतिहाससँग जोडिएको तामाङ जाति

-कमान सिंह लामा पुर्व राजदुत पेकिङ् (झाउकाउ) मानिसको नयाँ संस्करण उप–समूहको जीवाश्म १५ जुन २००१ झाउकाउ वन केन्द्र (फरेस्ट्री सेन्टर)मा स्थानीय वन केन्द्रको अधिकारी श्रीमती तियान सिउ मेइले पत्ता लगाइन् र त्यसको प्रचार भयो । मेइले शुरुमा करिव २५ हजार वर्ष पुरानो समयमा मानिस त्यहाँ बस्थे भन्ने कुरा बाहिर ल्याइन् । श्रीमती गाव (पेकिङ् मानवको जीवाश्म पत्ता लगाउने) व्यक्तिको नातिनी चेनकाई लीनले भनेको भन्दै लेखिएको छ । त्यस पछि चीनको
जातीय विभेद – अमेरिकी प्रहरीले घुँडा टेके

नरेश नेवा – हालै अमेरिकामा आफ्नो संस्था भित्रको एक जना प्रहरीको गल्ती पछि सिंगो अमेरिकी प्रहरी संस्थाले घुड़ा टेकि माफी माग्नु परेको घटनालाई साधारण घटनाको रुपमा लिन सकिँदैन, एउटा प्रहरीको कारण सिंगो प्रहरी संस्था नै नतमस्तक हुन परे भने प्रहरी संस्थाको ईज्जत सगै सिंगो देशले लज्जित हुन परेको छ | प्रहरीको ज्यादतीको कारण आज सिंगो अमेरिका जलिरहेको छ तिसौ राज्यहरुमा कर्फ्यू घोषणा गरिएको छ महाशक्ति भनिने अमेरिकी राष्ट्रपति बकंर भित्र लुक्न
लकडाउन कसरी खोल्ने र खुला भएपछि कोरोनाबाट कसरी बच्ने ?

डा. रवीन्द्र पाण्डे – नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागिरहेको तथा असार/साउन महिनासम्म उच्चबिन्दुमा जानसक्ने प्रक्षेपणअनुसार एकातर्फ रोगलाई नियन्त्रण गर्नुपर्ने दायित्व छ भने अर्कातर्फ जनजीविका सञ्चालन गर्नका लागि लकडाउनलाई खुकुलो गर्नुपर्ने बाध्यता छ । सबैलाई थाहा छ, लकडाउन समाधान होइन । लकडाउनलाई एकैपटक खोल्दा हामीले ब्राजिलको अवस्था आउन सक्छ भनेर आत्मसात गर्नुपर्दछ । तसर्थ लकडाउनलाई सुरक्षित अवतरण गर्नका लागि ४-५ चरणमा विस्तारै खुकुलो गर्नुपर्दछ । हरेक चरणमा परीक्षणको दायरा बढाउँदै
कसले मार्याे राजा वीरेन्द्रलाई ?

कनकमणि दीक्षित :: नारायणहिटी हत्याकाण्डको हकमा लोकतान्त्रिक गणतन्त्र नेपालमा फेरि पनि एउटा औपचारिक अनुुसन्धान र खोजी जरूरी छ, जसले नारायणहिटीको भूतबाट हामीलाई राम्ररी छुटकारा दिलाओस् र जनताले पनि तथ्यपरक बुझाइको आधारमा यो काण्डलाई आफ्नो मनबाट पन्छाउन सकून् । १९ जेठ २०५८ रातको पहिलो प्रहर बादलले काठमाडौं उपत्यका ढपक्कै ढाकेको थियो । एउटा हेलिकप्टर विमानस्थलबाट उड्यो र मेघको घेरालाई तोडेर बारम्बार पश्चिमतर्फ जाने कोशिश गर्दागर्दै असफल भयो अनि अँध्यारोमा झिपिक्–झिपिक् बत्ती