हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले आर्थीक खबर सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डलरको भाउमा ह्वात्तै बृद्धि

काठमाडौं, १९ असोज- यो साता अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैकले बिहीबारका लागि एक अमेरिकी डलरको भाउ १०४ रुपैयाँ २९ पैसा तोकेको छ । साताको सुरुमा डलरको भाउ १०५ रुपैयाँ ११ पैसासम्म पुगेको थियो । लामो समयदेखि डलरको भाउ १०२ रुपैयाँको हाराहारीमा रहेको थियो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारुका आधारमा निर्धारण हुन्छ । १४ बर्षअघि सरकारले एक सय भारु बराबर एक सय ६०

८८ किलो सुनसहित एक जनालाई पक्राउ

भदौ १९, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिए । महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ । रासस

ऊर्जामा आत्मनिर्भर बनाउने कार्यमा सहयोग गर्न कुलमान घिसिङको अनुरोध

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनै पनि हालतमा विचलित नहुने स्पष्ट पारेका छन्। मंगलबार रासससंग कुरा गर्दै उनले ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, ऊर्जा सचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गरे। ऊर्जा मन्त्री शाही, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको भन्दै कार्यकारी

सोलार ठेकेदारलाई सुटुक्क ४५ करोड भुक्तानी

  काठमाडौं । २५ मेगावाट क्षमताको सोलार विद्युत् उत्पादनको लागि ठेकेदार चयन गर्ने कार्यमा अनियमितता भएको भन्दै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले कामकारबाही रोक्न दिर्नेशन दिएपछि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई बेवास्ता गरी मोबिलाइजेसनबापत झण्डै ४५ करोड रुपैयाँ भुक्तानी दिएको छ । लेखा समितिले असार ३० गते कारबाही रोक्न भनेपछि साउन ६ गते ठेकेदारलाई भुक्तानी दिएको स्रोतले जानकारी दिएको छ । लेखा समितिले कामकारबाही रोक्नु भने पनि बेवास्ता गर्दै प्राधिकरणले भित्रभित्र काम अगाडि

पचास पैसाबाट दुई अर्ब पचास करोडको पूँजी

चितवन – छब्बीसजना युवाले २६ वर्षअघि दैनिक पचास पैसा संकलन गरेर स्थापना गरेको गैँडाकोटको बिकु बचत तथा ऋण सहकारी संस्थामा अहिले रु दुई अर्ब ५० करोडको पूँजी भएको छ । विसं २०४८ भदौ ५ गते स्थानीय २६ जना युवाले दैनिक एक कप चियाको पैसा जोगाउँ भन्दै थालेको यस अभियानमा आजसम्म आइपुग्दा ३५ हजार सदस्य पुगेका छन् । संस्थाको शेयर रकममात्रै रु २२ करोड भएको छ भने निक्षेप रु दुई अर्ब

मौरीले यसरी भरियो चेपाङ गाउँ

कार्तिक २३, हेटौँडा: मकवानपुरको बिकट काँकडा गाविस–१ सिलिङ्गे गाउँ मौरीले भरिएका छन् । चिउरी फुल्न थालेपछि मकवानपुरको हेटौँडा, मनहरी सहित बिभिन्न गाविस र चितवनका व्यवसायीहरुले यहाँ मौरी चराउन ल्याएका हुन् । चितवन सुर्यपुर–७ का मौरीपालक किसान डिल्लीप्रसाद बजगाँई ५० घार मौरी लिएर सिलिङ्गे पुगेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरीको लोथर बजारबाट करिब आठ घण्टाको पैदल दुरीमा पुगिने सिलिङ्गेमा बजगाँईले १२ वर्षदेखि मौरी चराउँदै आएका छन् । ‘चरन क्षेत्र राम्रो

गुगलले ल्यायो पिक्सेल र पिक्सेल एक्सएल स्मार्टफोन

असोज २०, काठमाडौं : गुगलले दुई स्मार्टफोन सार्वजनिक गरेको छ। उसले अन्य स्मार्टफोन कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नका लागि पिक्सेल र पिक्सेल एक्सएल नामक दुई स्मार्टफोन सार्वजनिक गरेको हो। अक्टोबर २० देखि बजारमा आउने यी फोनले एन्ड्रोइन फोनहरुभन्दा विपरीत आफैँ अपरेटिङ सिस्टम र सेक्युरिटी अपडेट इन्स्टल गर्ने जनाइएको छ। पिक्सेलको मूल्य करिब ६ सय डलर र पिक्सेल एक्सएलको मूल्य ७१९ डलर तोकिएको छ। यससँगै गुगलले ३डी हेडसेट अर्थात् भर्चुअल रियालिटी किट पनि

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution