हेडलाईन

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने         नेपाल र इजरायल बीच अस्थायी रोजगारीसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न         नेपाल–इजरायलबीच अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने         तामाङ समाज जापानले ल्होछारको अबसरमा तामाङ पहिरन फोटो प्रतियोगिता गर्दै         नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको अधिवेशन सम्पन्न,अध्यक्षमा श्याम मम्बा तामाङ चयन         नेपाल तामाङ घेदुङ कुर्दिस्तानको दोस्रो अधिवेशन हुदै         आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो         तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै         आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ         घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान         यसपाली माघ १ गते सार्वजनिक बिदा हुने         नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन         तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने         इजरायलमा माघ्या सकराटी पर्व जुम अनलाइन मार्फत शुभकामना आदानप्रदान सहित मनाउदै         संघीयता:नेपालकोबाट संसार भर फैलियो        

तपाईं अहिले आदीवासी जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

शेर्पा संघ इजरायलले अनलाइन मार्फत ग्याल्पो ल्होसारको शुभकामना आदानप्रदान गर्ने

तेलअविव – शेर्पा संघ इजरायलले ‘विश्व भरी छरिएर रहेको सम्पुर्ण शेर्पा हरुको एकता, कला भाषा संस्कृतिको संरक्षण र संवर्द्दन आजको आवश्यकता’ भन्ने मुल नाराको साथ बौद्द धर्मावलम्बीहरुको महान नेपाली राष्ट्रीय चाड २१४८ औं च्या- मो लाङ ल्हो ग्याल्पो ल्होसार- २०७७ शुभकामना आदान-प्रदान कार्यक्रम आउदो फेव्रुवरी १४ तारीख़ आईतबारको दिन जुम भर्चुअल अनलाइ  मार्फत गर्ने भएको छ | अहिलेको कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै  प्रत्येक बर्ष झैं येसपाली लोसार कार्यक्रम प्रत्यक्ष गर्न

तामाङहरूको मौलिक कला तथा संस्कृति बिषयक भर्चुअल संवाद तथा अन्तरक्रिया कार्यक्रम हुदै

याम्बु – तामाङ समाज यूएईको बार्षिक कार्यक्रम अनुसार आज  जनवरी १५ तारिख शुक्रबार यूएई समय अनुसार दिनको २.१५ बजे तथा नेपाली समय अनुसार सॉंझको ४ बजे “तामाङको मौलिक कला तथा संस्कृति” बिषयक जुम भर्चुल संवाद तथा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना हुने भएको छ | अन्तरक्रियात्मक कार्यक्रममा मानव/समाजशास्त्री डा. मुक्त सिं लामा प्रमुख आतिथि तथा मुख्य वक्ताको रूपमा र बिगत लामो समय देखि तामाङ कला तथा संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका बिशिष्ट

आदिवासी जनजाति साहित्यकार महासंघ गठन,संयोजकमा राजन मुकारुङ

याम्बु — आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालको तदर्थ समिति घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमबाट साहित्यकार राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय आदिवासी जनजाति साहित्यकार महासंघ घोषणा गरिएको हो । प्रतिबद्धता सहितको घोषणा पत्र जारि गरिएको छ | जस अनुसार समग्र विश्व राजनीतिक अवस्थामा आज पनि अधिकांश आदिवासी/जनजातिहरू आफ्नो हक, अधिकार र पहिचानका लागि आन्दोलनरत छँदै छन् । मानव अधिकारको निम्नतम हकका लागि पनि आन्दोलन गर्नुपर्ने बाध्यता हाम्रो मुलुकमा

घेदुङ इजरायलद्वारा तामाङ पुरूष भेषभुषा प्रतियोगितामा भाग लिन आव्हान

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलले तामाङ समुदायको महान राष्ट्रिय पर्व मन्जुश्री संवत् “२८५७ ‘’ म्हे, लाङ ल्हो अर्थात (गाई बर्ग ) सोनाम ल्होछार कार्यक्रमको पावन अवसरमा अनलाइन जुम भर्चुअल मार्फत शुभकामना कार्यक्रम संगै अन्तर्राष्ट्रिय तामाङ मौलिक पुरुष भेषभुषा फोटो प्रतियोगिता २०२१ को आयोजना गरेको छ | तामाङ समुदायको आफ्नो मौलिक पुरुष भेषभुषालाई विभिन्न खालको डिजाइन बनाएर पहिरिदै आएको हुँदा आफ्नो मौलिक पहिचानलाई लोपोन्मुख हुनबाट बचाउन र तामाङ पुरूष भेषभुषालाई एकरूपता

यसपाली माघ १ गते सार्वजनिक बिदा हुने

याम्बु  – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो | सोही बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न पनि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रकाशित : २०७७ पौष २६ गते

नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन

याम्बु – नेपाल आदिवासी जनजाति महासंघ कतारको अध्यक्षमा पुरुषोत्तम सुनुवार चयन भएका  छन् । शिव कुमार भुजेलको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) केन्द्रीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यमा सम्पन्न आठौं अधिवेशनले अध्यक्षमा पुरुषोत्तम सुनुवारलाई चयन गरेको हो । बरिस्ठ उपाध्यक्षमा भाइकाजी गुरुङ, प्रथम उपाध्यक्षमा राम कुमार मण्डल र द्वितीय उपाध्यक्षमा राजेन्द्र साम्याङ्खाम चयन भएका छन् । यसैगरी महासचिवमा एकराज राई, उपमहासचिवमा धिरेन तामाङ र सचिवमा युवराज भुजेल चुनिएका

तामाङ घेदुङ इजरायलले जुमअनलाइन मार्फत सोनाम ल्होछार २८५७ को शुभकामना आदानप्रदान गर्ने

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले तामाङ समुदायको महान नेपाली राष्ट्रिय पर्व मंजुश्री संवत २८५७ लाङ / म्हे ल्हो , अर्थात ( गाई वर्ग ) सोनाम ल्होछार जुम अनलाइन मार्फतआगामी २०२१ फेब्रुअरी १३ तारिख शनिबार इजरायलको समय अनुसार बिहान ११ बजे देखि सोनाम ल्होछार- २८५७ शुभकामना आदानप्रदान सहित मनाउने संस्थाका महासचिव  शम्भु घिसिङ तामाङ ( निङमा)ले जानकारी दिनु भएको छ | ल्होछार पर्वको अवसरमा नेपाली अन्तराष्ट्रिय तामाङ पुरुष भेषभुषा प्रतियोगिता

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

भारतको नाम ‘इन्डिया’ कसरी रह्यो ? यस्तो छ चाखलाग्दो इतिहास

नेपालको दक्षिणी छिमेकी देशलाई भारत, इन्डिया, हिन्दूस्तान भनेर बुझ्ने गरिन्छ । एउटै देशको ३ थरि नाम कसरी रह्यो ?... बाँकी यता

tamang online / June 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 info@tamangonline.com
लेख, रचना र समाचारका लागि:
 info@tamangonline.com
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution