तपाईं अहिले शुभकामना सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
हार्दिक निमन्त्रणा !

नेपाल तामाङ घेदुङ, इजरायलद्वारा राष्ट्रिय सोनाम ल्होछार २८५८ च्यान /ताक ल्हो (बाघ वर्ग ) स्थानीय नेपाली कलाकारहरुको साथमा जोडदार सांस्कृतिक कार्यक्रम सहित मनाउन गईरहेको हुँदा इजरायलवासी सम्पूर्ण नेपालीहरुमा गरिमामय उपस्थितको लागि हार्दिक निमन्त्रणा गर्दछौ | कार्यक्रम :- मिति :- २०२२ फेब्रुअरी ११ तारिख (शुक्रबार) समय :- साँझ ६:०० देखि सुरु स्थान:- याद्खारुचिम १५ EVE हल तेलअविव,इजरायल आयोजक: नेपाल तामाङ घेदुङ,इजरायल
यो समाचार Flash News, Slideshow, तामाङ ह्युल, प्रवास, फोटो ग्यालरी, शुभकामना संग सबंधीत छ |