हेडलाईन

प्रवासमा रहेका नेपालीलाई नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश सम्बोधन गर्ने         तामाङ समाज कतारको नवौँ अधिवेशनबाट अध्यक्षमा शुबास तामाङ सर्वसम्मत चयन         अष्ट्रेलियाकै पहिलो नेपालीमुलकी काउन्सिलर भद्रा वाइबाले तामाङ भेषभूषामै लिईन् शपथ ग्रहण         इजरायलमा सोनाम ल्होछार २८५८ च्यान ल्हो भव्यताको साथ मनाउने तयारी         इजरायलमा माघ्या सकराटि भव्यताको साथ् मनाउने         एनआरएन इजरायलले बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै         इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै        

तपाईं अहिले अर्थ / बाणिज्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

डलरको भाउ बुधबार कति छ ?

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६८ पैसा र बिक्रीदर १२१ रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । विशेषगरी अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ सस्तो भएको छ । विश्वको शक्तिशाली मुलुकका सेयर बजारहरु पनि तल झरेका छन् । यता, भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर भएको छ । स्थिर विनिमय दरका कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित भएको हो ।

सरकारले जेठ २५ गतेभित्र कर तिर्न गर्‍यो ताकेता

याम्बु -आन्तरिक राजस्व विभागले मंगलवार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ ।‘कोभिड–१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार थप गरिएको छ’, सूचनामा भनिएको छ । सरकारले लकडाउन गरेपपछि चैत र वैशाख महीनामा अधिकांश करको भुक्तानी गर्ने म्याद जेठ २५ गतेसम्मका लागि बढाएको थियो । सरकारले

आगामी आर्थिक वर्ष २०७७/७८ को आर्थिक विद्ययेकको पूर्ण पाठ

याम्बु – बजेटमा उल्लेखित विषयवस्तुहरुको विस्तृत विवरण राखिएको आर्थिक विद्ययेक सार्वजनिक भएको छ । बजेट बक्त्तव्य लगतै आर्थिक विद्ययेक सार्वजनिक हुनेगर्दछ । विद्ययेकमा तत्काल करछुट हुने विषय राति १२ बजे देखि लागू हुन्छ भने अन्य आगामी आर्थिक वर्षदेखि लागू हुन्छ । बजेटको विस्तृत विवरण आर्थिक विद्ययेकमा उल्लेख हुन्छ । आर्थिक विद्ययेक हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

अनलाइनमा शेयर कारोबार गर्न कसरी लिने युजरनेम र पासवर्ड ?

याम्बु – सरकारले बुधबार २५ जनाभन्दा बढी व्यक्ति जम्मा नहुन निर्देशन दिएको छ। यससँगै नेपाली धितोपत्र बजार प्रभावित भएको छ। केही लगानीकर्ताहरु केही समयका लागी बजार बन्द गर्न माग गर्दै नियामक निकाय पुगेको छन्। लगानीकर्ताहरुको मागलाई सकारात्मक रुपमा लिएपनि सरकार र नियामक निकाय पूर्ण रुपमा बजार बन्द गर्ने मनस्थितिमा भने देखिएको छैन। बजार खुला रहँदा ब्रोकर कार्यालय नगई कारोबार गर्न अनलाईन प्रणाली उपयुक्त विकल्प हुन्छ। अहिले दोस्रो बजारमा दैनिक ६०

नेपाल पुर्नबिमा कम्पनिले आईपियो शेयर निष्काशन गर्न

नेपाल पुर्नबिमा कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गरेको छ। कम्पनीले निष्काशन गर्न लागेको १ करोड ६० लाख कित्तामध्ये ७३ हजार ५०० कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता शेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको

विदेशका नेपालीले एकैदिन ४३ करोडको सेयर किने, कीर्तिमान बनेपछि नेप्सेमा मिठाई बाँडियो

याम्बु । बुल रनका कारण सेयर बजार उत्सवमय छ हिजोआज । यो बेला देशका कुना कुनाका लगानीकर्ता सेयरमा लगानी गरेर कुस्त कमाउने योजनासहित ब्रोकर हाउसहरुमा धाइरहेका छन् । उछालको गतिमा दौडिएको सेयर बजारमा पैसा कमाउने अवसरहरुको बाढी आएपछि लगानीकर्ताको दौडधूप कति हदसम्म बढेको छ भन्ने कुरा ब्रोकर हाउसहरुमा लागेको भीड हेरे पुग्छ । त्यहाँ खुट्टा राख्ने ठाउँ पाउन छाडिइसकेको लगानीकर्ताहरु नै बताउँछन् । यो बेला सेयर बजारको विषयमा जानकारी नै

एनआरएन ईफ्रास्टक्चर कस्तो कम्पनी हो ? ३४ करोडको आईपीओ आउदै

याम्बु – धितोपत्र बोर्डबाट ३३ करोड ९८ लाख रुपैयाँ बराबरको ३३ लाख ९८ लाख कित्ता साधारण शेयर सर्बसाधारणमा बिक्री गर्न स्वीकृति पाएको एनआरएन ईन्फ्रास्टक्चर एण्ड डेभ्लपमेन्ट कम्पनीको बारेमा सर्बसाधारणमा चासो बढेको पाईएको छ । गैर गैरआवासीय नेपालीहरुको संलग्नतामा स्थापना भएको यो कम्पनीले नेपालको जलविद्युत तथा पुर्वाधारको क्षेत्रमा लगानी गर्ने बताईएको छ । केयर रेटिङ नेपालले ग्रेर चार अर्थात ओसत कमजोर देखाउने रेटिङ दिएको यस कम्पनीको चुक्ता पूँजी एक अर्ब १३

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution