हेडलाईन

इजरायल घेदुङको सातौं अधिवेशनबाट अध्यक्षमा पेमा लामा पाख्रिन तामाङ चयन         इजरायलमा चासोक तङ्नाम (उधौली/न्वागी पुजा ) येले तङ्बे ५०८१ भव्यताको साथ मनाउने         इजरायलमा राष्ट्रिय पर्व तमू ल्होसार २०७८ भव्यताको साथ मनाउने         नेफिन दक्षिण कोरियाको अध्यक्षमा विक्रम राना निर्बिरोध चयन         नेपाल तामाङ घेदुङ कुवेतको छैटौं अधिवेशनबाट अध्यक्षमा नाराण ग्लान तामाङ निर्विरोध चयन         तामाङ समाज स्पेनको अध्यक्षमा अजय लोप्चन तामाङ         इजरायलमा पाँचौ संस्करणको वलिहाङ कप २०२१ फुटबल खेल हुदै         बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयमा कुमारी मोक्तान तामाङ नियुक्ति         इजरायलमा नेपाल सम्बत ११४२ स्वन्ति नख: तथा म्ह:पुजा कार्यक्रम हुदै         प्रवासी सृजनशील महिला समूह इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेपाली समाज (नेसो)इजरायलले “सुज”अभियान कार्यक्रम गर्दै         जनसंम्पर्क समिति इजरायलले चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै         नेफिन:अन्तर्राष्ट्रिय प्रवास समन्वय समिति गठन         इजरायल घेदुङको सातौं वार्षिकोत्सव तथा एकता दिवस साथै अधिवेशन हुदै         इजरायल जान यसरी ११७५ जनाको नामावली सार्वजनिक (छनौटको भिडियो सहित)        

तपाईं अहिले अर्थ / बाणिज्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

आजदेखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ खुल्यो

नेपाली धितोपत्र बजारमा हालसम्मको सबै भन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । आज माघ २ गते शुक्रबार देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको हो । बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको छ । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर

प्रभु लाइफ इन्स्योरेन्सको आजदेखि आईपिओ शेयर खुल्यो,अनलाइबाट कसरि भर्ने ?

याम्बु – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मङ्सिर २९ गते (आज)देखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको हो । ६० लाख कित्ता मध्ये ३ लाख कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ भने ३ लाख कित्ता नै सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।   बाँकि रहेको ५४ लाख कित्तामा सर्बसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले आवेदन दिँदा

सानिमा जनरलको आईपीओमा आजदेखि आवेदन खुल्यो

याम्बु – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड को साधारण शेयर (आईपिओ) मा आजदेखि आवेदन खुला भएको छ ।कम्पनीले असोज २१ गते बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ शेयर निष्काशन गरेको हो । कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टाएइएको छ । बाँकी २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणकले आवेदन

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्टको आईपीओमा साढे ३ गुणा बढी आवेदन

याम्बु – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको आईपीओमा मंगलवार विहान १० बजेसम्म साढे ३ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार उक्त अवधिसम्म ३ लाख १ हजार ४०० जनाले १ करोड १० लाख ७० हजार ५६० कित्ता आईपीओका लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउँछ । उक्त कम्नपीले साउन १६ गते शुक्रवारदेखि सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि

असार १४ गते आइतबारदेखि शेयर बजार खोल्ने तयारी

याम्बु  । नेपाल स्टक एक्सचेन्जमा आगामी आइतबारबाट सम्भवतः शेयर कारोबार हुने भएको छ । धितोपत्र बोर्डले पाँच दिनको समयावधी दिएर बनाएको कार्यदलले आगामी शुक्रबार प्रतिवेदन दिएपछि शनिबार बैठक बसेर आइतबारदेखि शेयर कारोबार खोल्ने तयारी भइरहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । धितो बोर्डका कार्यकारी निर्देशकको नेतृत्वमा नेप्से तथा लगानीकर्ताहरुसहितको कार्यदलले अहिले काम गरिरहेको छ । उक्त कार्यदलले प्रतिवेदन बुझाएपछि मात्रै शेयर कारोबार खोल्ने तयारीमा बोर्ड छ । बोर्डका प्रबक्ता निरज

एनआइसी एसिया लघुवित्तको आइपीओ खुल्यो

याम्बु : एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ आज बुधबार (असार १० गतेबाट) निष्कासन खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला रहनेछ । यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म

सेयर कारोबारमा विद्युतीय माध्यमबाट हुने भुक्तानी सीमा हट्यो

याम्बु : केन्द्रीय बैंकले कोरोना असरलाई मध्यनजर गर्दै सेयर कारोबारमा विद्युतीय प्रणालीमार्फत हुने भुक्तानी सीमा हटाइदिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो सीमा हटाइएको केन्द्रीय बैंकको भनाई छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै धितोपत्र कारोबार गर्दा मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ मार्फत गरिने कारोबारको यसअघि कायम दैनिक तथा मासिक सीमा हटाएको हो । यसअघिसम्म मोबाइल बैंकिङ मार्फत प्रतिदिन १ लाख रुपैयाँ र

शुभकामना

Warning: यो Categories मा कुनै पनि आर्टिकल नहुनाले खाली देखिएको छ त्यसैले कृपया अहिले नै पोस्ट गरिहाल्नुहोला

भर्खरै...

लोकप्रिय

रोचक खबर

राष्ट्रपतिद्वारा ओली र देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार

याम्बु - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्ने दुबै प्रतिनिधिसभा... बाँकी यता

tamang online / May 22, 2021

चर्चित गायिका मेलिना राई र विरेन्द्र श्रेष्ठको ‘जाले रुमाल’ सार्वजनिक (भिडियो)

याम्बु - चर्चित गायिका मेलिना राई र गायक तथा वरिष्ठ ईन्जिनियर विरेन्द्र श्रेष्ठको स्वरमा रहेको जाले रुमाल... बाँकी यता

tamang online / October 2, 2020

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2021: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution