tamang online
नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न
Sujan Writer

लिस्बन,पोर्तुगल:नेपाली नारी समाज पोर्तुगल द्वारा आयोजित अनलाईन “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा लिस्वनका लागि नेपाल सरकारको महावाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा गैरआवासीय नेपाली संघ युरोपका सहसंयोजक तिलक गैरे, गैर आवासीय नेपाली संघ युरोपका युवा सह संयोजक रोवर्ट लिम्बु, नारी समाज पोर्तुगलकी संस्थापक अध्यक्ष सीता बराल, गैरआवासीय नेपाली संघ पोर्तुगलका महासचिव राजकुमार थापा, जातिय संस्था क्रमश तामाङ समाज पोर्तुगलका अध्यक्ष सुजन लामा मोक्तान, तमु समाजका अध्यक्ष बिकाश गुरुङ लगाएतले शुभकामना