हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

tamang online

 

तामाङ पाख्रिन थर भएका तामाङहरुको सम्मेलन हुदै

 Aurlino Moktan

याम्बु – तामाङ जातिको पनि पाख्रिन थर भएका तामाङहरुको बंशजको खोजी, अनुसन्धान तथा संरक्षण गर्ने उद्देश्यका साथ पाख्रिन तामाङ समाजको पहिलो सम्मलेन मिति २०७३ माघ २९ गते काठमाण्डौमा हुदै छ । पाख्रिन तामाङ समाज नामक फेसबुक आइडीबाट पत्रकारहरुलाई निमन्त्रणा दिने सूचना अनुसार नवदुर्गा पार्टी प्यालेस, चावहिल गोप्पी कृष्णहल् अगाडी माघ २९ गते ११ बजे सम्पूर्ण पत्रकारहरुलाई निमन्त्रणा दिएको छ । 


ताम्सालिङ – कविता

 Aurlino Moktan

–सरोजमोहन लामा तामाङ मेरो आँखा अगाडी अटल रहने ताम्सालिङ, तिम्रो कोमलपनमा अनौठो आकर्षण छ । त्यसैले मेरो ताम्सालिङको अंङ्ग अंङ्गहरुमा, अनेकौ चोटहरु हजारौ चोटि बैरीहरुले दिईरहन्छन्, तिमीलाई अनेकौ आरोपहरु लगाईरहन्छन्, तैपनि अक्मकिदैन डक्मकिदैन मेरो प्यारो ताम्सालिङ । तिम्रो जीवनलाई गौरब गर्दै कसैले फाइदा लुटे होला, कसैले तिमीलाई कुटे होला, कसैले चुट्यो होला । तर हेरन सबैको हृदयको प्यारो ताम्सालिङ, कति पवित्र, स्वच्छ, निडर, निरन्तर हाँसिरहेको छ, मेरो प्यारो ताम्सालिङ । तिम्रो जीवनमा अनेकौ उत्तार चढावहरु त भईरहन्छ नै, कहिले अविरल बर्षात भई पहिरो त कहिले डरलाग्दो आँधी हुरी, जस्तै विकराल


शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution