हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

tamang online

 

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन

 tamang online

टोरोन्टो — नेपाली फिल्म ‘छक्का पन्जा–४’ आज  मार्च १८ तारिख क्यानडाको विभिन्न शहरमा पहिलो दिन सफलतापुर्वक प्रदर्शन भएको छ । क्यानाडा स्थित Scarborough र Missisauga शहरमा आज एकैदिन हाउसफूलका साथ् प्रदर्शन भएको हो | दुवै शहरमा हाउसफुलका साथ प्रदर्शन भएको फिल्म आज,भोलि र पर्सि गरि तीन दिनसम्म निरन्तर चल्ने Scarborough स्थित फिल्म हलमा भेटघाटको क्रममा बितरक क्रिजल अधिकारी केसीले जानकारी दिनु भएको छ | वहाँले आज पहिलो दिन नेपाली फिल्मलाई माया गरेर फिल्म हेर्न आउनुहुने सम्पूर्ण दर्शकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ | साथै भोलि र  पर्सि प्रदर्शन हुने शो हरुमा


इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै

 tamang online

तेलअविव- किराँत राई यायोख्खा इजरायलको आयोजनामा आगामी मे १२ तारीख इजरायलको तेलअभिब स्थित यादखरुचिम १५ मा किराँतीहरूको महानचाड उभौलीसाकेला येलेदुङ ५०८३ पर्व मनाउने भएको छ | नेपालबाट आमन्त्रित चर्चित नेपाली राष्ट्रिय कलाकार मेलिना राईको साथमा इजरायलमा रहेका स्थानिय कलाकारहरुको सहभागिता सहित उभौली साकेला साङगितिक २०२३ भब्य रुपमा मनाउन लागेको संस्थाका अध्यक्ष दिप कुमार राईले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ कार्यक्रमलाई सफल बनाउन इजरायलमा स्थापित रहेका संघसंस्था लगायत सम्पुर्ण नेपालीहरुमा उपस्थितको लागि किराँत राई यायोख्खा इजरायलद्वारा हार्दिक आमन्त्रण गरेको गरेको छ | किराँत राई यायोख्खा इजरायलले प्रवासमा रहेर पनि राई जातिको


क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान

 tamang online

ब्राम्टोन : चर्चित राष्ट्रिय कलाकार गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित क्यानाडामा सम्मान गरेको छ | तामाङ समाज क्यानाडाले ‘भेटघाट तथा सम्मान कार्यक्रम’ को आयोजन गरि सम्मान गरेको हो| कार्यक्रममा तामाङ समाज क्यानाडाको तर्फबाट संस्थाकी अध्यक्ष बिनु लामा थिङ तामाङले “तामाङ पहिचान टोपी,खादा र मायाको चिनो” नेपाल आदिवासी जनजाति महासंघ क्यानाडाको तर्फबाट संस्थाका विर तमुले “सम्मान पत्र” र तमु घि क्यानाडाका तर्फबाट संस्थाका अध्यक्ष सोम गुरुङले तमु पहिचान “फेटा” पहिल्याई दिएर समान गरेका थिए | कार्यक्रममा गायक मिलन लामा तामाङले आफ्नो सुरिलो स्वरमा चर्चित गित “माझि दाइ पोखरा.. लगायत


अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने

 tamang online

याम्बु -अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन सन् २०२३ जुन ३ र ४ का दिन थाइल्याण्डको पर्यटकीय सहर बैंककमा हुने भएको छ । परिषद्को गत ८ मार्चमा नेपालको झापा जिल्लास्थित काकडभिट्टामा बसेको बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रिय तामाङ परिषद्को सन् २०१८ मा भारतको मिरिकमा सम्पन्न भएको चौथो सम्मेलनबाट निर्वाचित कार्यस्मितिको चार वर्षे कार्यकाल गत डिसेम्बर १६ मा नै सकिएको छ । सम्मेलनको लागि आन्तरिक तयारी पूरा नभएको भन्दै ६ महिना म्याद थप गरी सम्मेलन सम्पन्न गर्न लागेको परिषद्ले जनाएको छ । परिषद्को अध्यक्ष के. एम. तामाङको अध्यक्षतामा सम्पन्न बैठकले

Flash News, Slideshow, तामाङ ह्युल, प्रमुख खबर  संग सबंधीत छ |

भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै

 tamang online

याम्बु- भक्तपुर सुर्यबिनायकको आर्शिवाद कोरियन भाषा स्कुलमा नयाँ सेसनका लागि कक्षा सञ्चालन हुने भएको छ । विगतमा प्रसिद्ध रहेको यस स्कुलमा वरिष्ठ कोरियन भाषा प्रशिक्षक हरी बस्नेतद्धारा कक्षा सञ्चालन हुने छ । कोरियन भाषा सजिलै बुझिने र परीक्षामा पास हुने गरी आर्शिवादले अध्यापन गराउने स्कुल सञ्चालक तस्विर लामा तामाङले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई सहज ढंगबाट अध्ययन तथा अध्यापन गराउने छ । साथै थप जानकारीका लागि ९८१८७८९७७७ मा फोन गरेर बुझन सकिने स्कुलले जनाएको छ ।


बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग

 tamang online

२३ माघ २०७९,  याम्बु  –  महामानव भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्र सभाहलमा आयोजित हिन्दू रामकथा प्रवचन कार्यक्रम अविलम्ब रोक्न नेपाल तामाङ घेदुङले आग्रह गरेको छ । लुम्बिनी बौद्ध परिसरभित्र भारतीय हिन्दू धर्मगुरू मोरारी बापुबाट माघ २१ गतेदेखि दिइने भनिएको प्रवचन स्थगित भई माघ २४ गतेदेखि सञ्चालन गर्ने तयारी छ । घेदुङले भनेको छ– लुम्बिनी विकास कोषले सभाहल भाडामा लगाउन पाउने र जो कोहीले रकम बुझाएर उक्त हल प्रयोग गर्न पाउने संस्थागत व्यवस्था भएपनि लुम्बिनी परिसरभित्रै हिन्दू राम कथा प्रवचनको आयोजना गर्नु हिन्दूकरणको एउटा गम्भीर षडयन्त्रको श्रृङ्खला र

Flash News, Slideshow, आदीवासी जनजाती, ताजा समाचार, तामाङ ह्युल, प्रमुख खबर  संग सबंधीत छ |

डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन

 tamang online

याम्बु – तामाङ्ग समाज डेनमार्कको आयोजनमा नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार २८५९ तावार ल्हो साँस्कृतिक कार्यक्रम भव्यताको साथ समपन्न गरेको छ | लामा गुरु खेन्बो काजि दोर्जे लामा द्वारा मोलम पाठपूजाका साथ कार्यक्रमको उत्घाटन गरेको थिए | सोनाम ल्होछार कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिहरुको साथै कार्यक्रमलाई भब्य रुपमा सफल बनाउने सहयोगी गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई तामाङ समाज डेनमार्क धन्यबाद व्यक्त गरेको छ | सोनाम ल्होछारको अवसरपारी तामाङ समाज डेनमार्कको दोस्रो अधिबेसन समेत सम्पन्न गरेको छ |अधिवेशनबाट कार्यसमितिको अध्यक्षमा  रचना तामाङ, उपाध्यक्ष संगीता तामाङ, सचिब प्रितु लामा योञ्जन तामाङ, सहसचिब कर्म

Flash News, ताजा समाचार, तामाङ ह्युल, प्रवास  संग सबंधीत छ |

शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution